मुख्य डेस्क, Author at Himal Post - Page 461 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

दिल्लीमा पनि ‘संविधान दिवस’ भव्य रुपमा मनाइयो

नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा पनि राष्ट्रिय संविधान दिवस भव्य रूपमा मनाइएको छ । दिल्लीस्थित नेपाली राजदूतावासमा विशेष कार्यक्रम गरी शुक्रवार संविधान दिवस मनाइएको हो । समारोहका क्रममा भारतका लागि

राजावादीहरूलाई ठेगान लगाउने अनेरास्ववियूको चेतावनी

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा र विद्यार्थी नेताहरुले मुलुकका प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजेको भन्दै त्यस्तो प्रवृत्तिलाई नछाड्ने चेतावनी दिएका छन् । उनीहरुले प्रतिगामीहरुका विरुद्ध प्रतिकारमा उत्रन

संचारकर्मी समिरको दसैँ तिहार विशेष “गरिबको जुनी” (भिडियो सहित)

काठमाडौं- संचारकर्मी तथा सर्जक समिर प्रकाश पाण्डेको शब्दमा दसैँ तिहार विशेष गीत ‘गरिबको जुनी’ बजारमा सार्वजनिक भएको छ । दसैँ तिहारमा परदेशी भूमिमा रहँदाको बेदनालाई समेटेर तयार पारिएको गीतमा लाखौं

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७२)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ महाभूतान्यहंकारो बुद्धिरव्यक्तमेव च। इन्द्रियाणि दशैकं च पञ्च चेन्द्रियगोचरा।।५।। इच्छा द्वेषः सुखं दुःखं संघातश्चेतना धृतिः। एतत्क्षेत्रं समासेन सविकारमुदाहृतम्।।६।। पृथ्वी, जल् अनि तेज, वायु, नभ यी पाँचै

खाना पकाउने ग्यासको मूल्य घट्यो: अब कति ?

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । संविधान दिवसको अवसर पारेर सरकारले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरेको हो । निगमका प्रवक्ता विरेन्द्र गोइतका

राष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवाको अचम्मको भलाकुसारी

काठमाडौँ । संविधान दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भलाकुसारी देख्दा आनन्द लाग्ने यो तस्विर । गणेशमानसिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार काठमाडौँमा आयोजना गरेको संघीय

संविधान: मधेशले बुझेन, कि साँच्चै त्रुटी छ ?

काठमाडौं । नेपालको संविधान २०७२ जनताका प्रतिनिधिले पारित गरेको पहिलो सम्बिधान हो । २०७२ साल भदौ ३० गते यो संविधान दुई-तिहाई भन्दा बढी मतले पारित भएको थियो । संविधान २०७२

हिन्दूराष्ट्रको एजेण्डा उठाए नेपालमा ठुलो दुर्घटना हुन्छ: डा. यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले नेपालमा राजसंस्था अब ईतिहास भैसकेकाले कहिल्यैपनि नफर्किने दाबी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँगको

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइने

यूएई – नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली झण्डा संसारकै अग्लो भवन बुर्ज खालिफामा फहराइने भएको छ । यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९ः१० ( १० बजेर ५५

अब मधेश अलग देश बन्न पनि सक्छ: महन्थ ठाकुर

जनकपुर– राजपा नेपालका नेता महन्थ ठाकुरले मधेश अलग देश बन्नसक्ने चेतावनी दिएका छन्। उनले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका हुन् । शुक्रवार जनकपुरमा एक

मृत्युलाई देखेको छु, मरेर पनि बाँचेको छु भन्दै ओलीले भावुक बनाए (पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आफ्नै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गरेका छन् । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक

पशुपतिनाथ मन्दिरको मूल ढोकामा बम भेटियो

काठमाडौं, ३ असोज । पशुपतिनाथ मन्दिरको मूल ढोका अगाडि बम भेटिएको छ । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले दिएको जानकारी अनुसार अहिले त्यहाँ बम डिस्पोज गर्नको