
एजेन्सी। नेपालका स्टार क्रिकेटर युवा लेगस्पिनर सन्दीप लामिछाने आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने ’द हन्ड्रेड’–१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन्। आगामी २० अक्टोबरमा हुने खेलाडी छनोटका लागि

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला सिफारिस भएका छन्। त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि कोइराला सहित तीन जनाको नाम सिफारिश गरिएकोहो

काठमाडौं- भक्तपुर नगरपालिकामा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपु¥याई सञ्चालन गरेको पाइएको छ । आज गरिएको अनुगमनमा अत्यन्त दयनीय अवस्थामा मासु पसल संचालन भएको पाइएको छ। शुक्रबार

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडपर्वले नेपालीलाई एकतामा बाँधेको बताएका छन् । नेपालीको महान् चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत् ११४० का उपलक्ष्यमा बागलुङ नगरपालिकाले

पोखरा – पोखरामा बस दुर्घटनामा ३० जना यात्रु घाइते भएका छन्। बेगनासको त्रिशूली डाँडामा शुक्रबार बस दुर्घटना भएको हो । बेगनासबाट पोखरा जाँदै गरेको ग १ ख ४७७१ नंको बस

काठमाडौं । सभामुख पद रिक्त भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र प्रतिष्पर्धा चलिसकेको छ । बहुमत भएकाले नेकपाले नै सभामुख पदमा उम्मेदवार उठाउने भएको छ । यसका लागि कानुन संशोधन गरेर

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण

काठमाडौँ — २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन् । निद्रा लाग्ने औषधि खान थालेको

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुव्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि

काठमाडौं- २०५७ साउन २२ को राति एउटा पजेरो गाडीले दरबारमार्गमा मोटरसाइकललाई ठक्कर दियो। रातको समयमा पजेरो गाडीको ठक्करबाट मोटरसाइकल ढल्यो। चालकको घटना स्थलमै मृत्यु भयो। दुर्घटना गराए पनि गाडी रोकिएन,

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएकी रोशनी शाही आफै प्रमाण मेटाउन सक्रिय भएकी छिन् । आरोप लगाएर १२ असोजको साँझ प्रहरीलाई मौखिक उजूरी दिएको भोलिपल्ट मिडियालाई अन्तवार्ता दिई

-रश्मिला कवाङ ‘रश्मि’ शरद ऋतुको आगमनसँगै चिसो सिरेटो बहँदै मनै कठ्याङ्ग्रिने बिहानी चारैतिर बेजोड हावाहुरी हरेक हरिया रुखका पातहरू हल्लाउँदै अनि भुईँभरि पहेँला पातले बाटो सिङ्गारिंदै लाग्छ, यो समय रङ्गिन