मुख्य डेस्क, Author at Himal Post - Page 428 of 574 Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

मुख्य डेस्क

महात्मा गान्धीको दसैँ

–डा. गोबिन्द शरण उपाध्याय संयोग नै भन्नुपर्छ – एस पटक दसैँको मुखमा विश्वअहिंसा दिवस परेको छ । आज अर्थात् अङ्ग्रेजी महिनाको दोस्रो तारिख – महात्मा गान्धीको जन्म दिन । अहिंसा

देउवाको शुभकामना: लोकतान्त्रिक गणतन्त्र देखि शान्तिको सन्देश सम्मको अपेक्षा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन् । विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश

दसैँमा राष्ट्रपति भण्डारीको यस्तो विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी

विजयादशमीमा प्रधानमन्त्री ओलीको ज्ञानमुलक शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८९)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ अथाष्टदशोऽध्यायः अर्जुन उवाच संन्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम्। त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन।।१।। सोध्छन् अर्जुन तत्त्व के छ भगवन् ! सन्न्यास औ त्यागको सुन्ने चाह छ त्यो

भाजपाका नेता, उनका दुई छोरा र भाइसमेतको हत्या

काठमाडौं । भारतको महाराष्ट्रमा भारतीय जनता पार्टी भाजपाका नेता रविन्द्र खरातसमेत पाँच जनाको अज्ञात समूहले हत्या गरेको छ ।  आइतबार राति स्थानीय समयअनुसार ९ बजे उनको घर बाहिर हत्या भएको

चितवनमा पहिलो थारु अनुसन्धान केन्द्र, जीवा लामिछानेद्वारा उद्घाटन

चितवन- चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आइतबार गैरआवासिय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा

नेपालको गज्जवको सुरुवात

काठमाडौं- ओमानमा जारी ट्वेन्टी–२० क्रिकेट शृंखलामा नेपालले विजय सुरुआत गरेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो । १२६ रनको चुनौती पछ्याएको नेपालले १९

बढी भाडा लिने ६ सवारीसाधन नियन्त्रणमा

काठमाडौं- दसैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका ६ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ । दसैँ मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने

महरालाई पुन: मध्यराति हिरासतमै फर्काइयो (अपडेट)

काठमाडौं- संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मध्यरातमा पुन: महानगरीय प्रहरी वृत्त सिहदरवारमै फर्काइएको छ। उनि अहिले प्रहरी हिरासतमै छन् । प्रहरीले अनुसन्धान गर्नु पहिले वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८८)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ मूढग्राहेणात्मनो यत्पीडया क्रियते तपः। परस्योत्सादनार्थ वा तत्तामसमुदाहृतम्।।१९।। दातव्यमिति यद्दानं दीयतेऽनुपकारिणे। देशे काले च पात्रे च तद्दानं सात्त्विकं स्मृतम्।।२०।। हठ् राखी मन औ वचन् शरीर यी

दशैँमा महराका दु:ख र १० वर्ष जेल

काठमाडौँ । धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि बडा दशैँको अष्टमीका दिन प्रहरी हिरासतमा राखिएको छ । महरालाई