मुख्य डेस्क, Author at Himal Post - Page 426 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

घट्यो सुनको मूल्य

काठमाडौं- साताको पहिलो दिन सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ७० हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ३ सयले घटेको हो । आज प्रतितोला सुनको

नेपाली कांग्रेसका सांसद पक्राउ

रौटहट : रौटहटमा नेपाली कांग्रेसका सांसद पक्राउ परेका छन् । रौतहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका हुन् । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा

राष्ट्रपति सी र नेकपाका अध्यक्ष प्रचण्डको भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ्सँग आइतबार होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भेटवार्ता गर्दै ।

महराको बयान: ‘रोशनीको घरमा पटक पटक गएको छु’

काठमाडौं। निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसद्की कर्मचारी रोशनी शाहीसँग पारिवारिक सम्बन्ध रहेको बताएका छन् । गत १९ असोजमा पक्राउ परी हिरासतमा रहेका उनले पारिवारिक सम्बन्धका कारण

राष्ट्रपति सीले दिए देउवालाई चीन भ्रमणको निम्तो

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिएका छन्

‘बिग बोस’लाई प्रतिबन्ध लगाउने तयारी

एजेन्सी– भारतीय टिभी रियालिटी सो बिग बोस १३ को सिजन सुरु भएको धेरै भएको छैन । तर, सुरुवात देखि नै यसको विषयमा व्यापक विरोध हुन थालेको छ । सुरुवातबाट नै

पारसको फड्को: धोनी र गेलभन्दा अगाडी पुगे

काठमाडौं- नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ उचाई हासिल गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी ले जारी गरेको टी २० ब्याटिङतर्फ पारसले ४५ औं स्थानमा नाम

सात सय गोल गर्दै रोनाल्डो

काठमाडौं- पोर्चुगलका कप्ताज क्रिस्टियानो रोनाल्डो व्यक्तिगत सात सय गोलनजिक पुगेका छन्। करिअरको सात सय गोलको कोसेढुंगा पूरा गर्न उनी मात्र एक गोलले पछाडि छन्। सन् २०२० को युरोकप छनोटअन्तर्गत शुक्रबार

रात्रिभोजमा सीले कुन कुन नेपाली परिकार चाखे ?

काठमाडौं- दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ आयोजना गरेको रात्रिभोजमा नेपाली परिकार तयार गरिएको थियो। सीले नेपाली परिकार चाखेका खबर आजको राजधानी दैनिकले

बिग बोसविरुद्ध प्रदर्शन: सलमानको घरबाट २० जना पक्राउ

एजेन्सी– भारतको चर्चित रियालिटी सो बिग बोसको १३ औं सिजन सुरु भएको दुई सातामात्र भएको छ । तर, यसको सुरुवात देखि नै भएको विवाद अझै मत्थर भएको छैन । अब

जापानमा भयानक तुफान: ७० लाख भन्दा बढी मानिस प्रभावित

बीबीसी। जापानमा तुफानसहित आएको वर्षाले धेरैजसो भूभाग अस्तव्यस्त बनाएको छ । त्यसबाट कम्तिमा ५ जनाको मृत्यु भएको जनाइएको छ । अन्य थुप्रै मानिस हराइरहेका छन् । यति भयानक तुफान जापानको

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको भेट: कस्ता समझदारीमा हुँदैछ हस्ताक्षर ?

काठमाडौं । नेपाल भ्रमणको दोस्रो दिन चीनका राष्ट्रपति सी चिनफिङले आज १० बजेपछि प्रधानमन्त्री केपी शर्मासँग दुईपक्षीय मामिलामा भेटघाटको कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार उनी आजै स्वदेश प्रस्थान गर्नेछन्