
विशाल पाण्डेय/ सुखड,कैलाली घोडाघोडी नगरपालिका- १० पहलमानपुरमा बसले मोटरसाईकलाई ठक्कर दिई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार साझ पुर्व पश्चिम् राजमार्ग अन्तरगत पहलमानपुर बजारमा दुर्घटना हुँदा मोटरसाईकल

सिन्धुपाल्चाेक – सुकुटेमा भएको बस दुर्घटना ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन्। आइतबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा

काठमाडौं- सरकारले आइतबार सातै प्रदेशका प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गर्नुपर्ने काम नगर्ने,

काठमाडौं- आजको मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ। मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय

काठमाडौं- व्यावसायिक संस्थाहरूले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी कानूनमा व्यावसायिक संस्थाहरूले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता

दाेलखा- एउटा गाउँपालिकाभित्रको विवाद सल्टाउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको राजनीतिक स्वार्थमा जिल्लाको कालिञ्चोक गाउँपालिका टुक्र्याउने तयारी थालिएको छ । तत्कालीन नेकपा एमालेले जितेको जिल्लाको उत्तरी कालिञ्चोक गाउँपालिकामा प्रशासनिक

काठमाडौं- आज (आइतबार) देशभर मौसम बदली भएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अुनसार यतिबेला काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा मौसम आंशिक बदली भएको छ भने पश्चिमका सबै स्थान र पूर्वको

एजेन्सी । आतङ्ककारी संगठन इस्लामिक स्टेट, आइएसआइएसले बिहिबार मात्र आफ्नो नेता अबु बकर अल–बग्दादीको अमेरिकी हमला पश्चात् सिरियामा मृत्यु भएको स्वीकार गरेको छ भने यसका लागि अमेरिकासँग बदला लिने प्रतिज्ञा

काठमाडौं- सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ। महिनावारीमा पनि छात्राहरूको पठनपाठन सहज बनाउन ७ सय ५३ वटै स्थानीय तहबाट प्याड वितरण गर्न लागिएको खबर आजको कान्तिपुर

एजेन्सी-लण्डन जेलमा रहेका विकीलिक्सका संस्थापक जूलियन असान्जको स्वास्थ्यअवस्था दयनिय हुँदै गएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार अयोगका अनुसार जेलमा रहेका उनको स्वास्य अवस्था जटिल बन्दै गएको हो । उनको स्वास्थ्यअवस्था

नयाँ दिल्ली- महेन्द्रनगरबाट भारतको दिल्ली जाँदै गरेको बस दुर्घटना भएको छ। नेपाल भारत मैत्री बस सेवाको उक्त बस शनिवार साँझ उत्तर प्रदेशको हापूड नजिक डासनामा दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा