मुख्य डेस्क, Author at Himal Post - Page 392 of 574 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

मुख्य डेस्क

बन्द भयो क्यूएफएक्स कुमारी हल

काठमाडौं– काठमाडौंको कुमारी चलचित्र भवन आजबाट बन्द भएको छ । चलचित्र भवन एक महिनाको लागि बन्द भएको बताइएको छ। क्यूएफएक्स अन्र्तगतको यो चलचित्र भवन मर्मत सम्भारका लागि बन्द गरिएको जनाइएको

यस्ता थुप्रै फिल्म छन्, जो चल्दैनन् भन्ने सलमानलाई पहिलेनै थाहा हुन्छ

एजेन्सी- बिग बस १३ को पछिल्लो विकेन्डको वार एपिसोडमा फिल्म बालाका स्टारकास्टको उपस्थिती रह्यो । आयुष्मान खुराना, भूमि पेडनेकर र यामी गौतमले सलमान खानको शोमा निकै रमाइलो पनि गरे ।

साझा पार्टीले भन्यो: प्रदेश प्रमुखलाई पदमुक्त गर्नु गैर-राजनीतिक

काठमाडौं : प्रदेश प्रमुखलाई पदमुक्त गर्नु गैर-राजनीतिक कदम भएको भन्दै साझा पार्टीले टिप्पणी गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा सरकारको निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा

भक्तपुरमा नेकपा उम्मेदवार विवादित, कार्यकर्ताले गरे कार्यालय तालाबन्दी

भक्तपुर । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा टिकटको बिषयलाई लिएर आज भक्तपुरमा नेकपाको पार्टी कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । भक्तपुर क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनमा टिकटका

डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्वित

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । उनीमाथि छानबिन गर्न राष्ट्र बैंक बोर्ड बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेकाले उनी निलम्बनमा परेका हुन्

देउवाकी सासुलाई ओली सरकारको राहत

काठमाडौं- नेपाली कांग्रेसको सरकारका पालामा अन्तिम चरणमा गरिएका सबै नियुक्तिहरूलाई सरकारले खारेज र बर्खास्त गएको छ । पछिल्लो पल्ट सरकार बनेको करिव २१ महिनामा प्रदेश प्रमुखहरूलाई बर्खास्त गरेपछि तत्कालिन सरकारका

हाइड्रोको सुरुङ भित्र चार कामदार बेपत्ता, उद्दार हुँदै

बझाङ । बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने चार जना कामदार सुरुङ भित्र फसेका छन् । आइतबार दिउँसो सुरुङ भित्र कामका लागि गएका कामदारहरुको अवस्था जोखिम रहेको

राज्यमन्त्री रावलबिरुद्ध १६ करोड ठगीको मुद्दा

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलबिरुद्ध झन्डै १६ करोड रुपैयाँ ठगी र कागज किर्ते

पशुपति शर्माको ‘लुट्न सके लुट-२’

काठमाडौं- चर्चित लोक गायक पशुपति शर्माको लुट्न सके लुट गीतको चर्चा अझै सेलाएको छैन तर, शर्मा भने लुट्न सके लुट- २ को तयारीमा जुटेका छन् । चर्चा र विवादको भुमरीमा

मन्त्रिपरिषद् हेरफेरको तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई गति दिन तथा सरकारप्रति जनताको सकारात्मक धारणा वृद्धि गर्न आफूले नेतृत्व गरेको सरकार गठन भएको २० महिनापछि दसैँ तिहार लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजना

महरा कसरी छुट्लान, धरौटीमा या साधारण तारेखमा ? – यस्तो छ व्यवस्था

काठमाडौँ – संसद सचिवालयकी महिला कर्मचारीलाई जबर्जस्ती करणी उद्योग अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस भैरहेको छ। आइतबार काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधिवक्ता

आलम काण्डको नयाँ रहस्य: प्रहरीकै सहयोगमा घाइतेलाई भट्टामा हालियो

काठमाडौं– रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई