मुख्य डेस्क, Author at Himal Post - Page 390 of 575 Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मुख्य डेस्क

प्रचण्डले खोले प्रदेश प्रमुख हटाउनुको रहस्य

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई अहिले हटाउनुको रहस्य खोलेका छन् । उनले सरकारले उदारता प्रदर्शन

आईसीसी वरियता एसोसियटमा नेपाल पहिलो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियतामा नेपाल १२ औं स्थानमा थावत रहन सफल भएको छ । आइसीसीको नयाँ बरियताक्रम अनुसार नेपालले यो महिना पनि अफूलाई १२ औं

घट्यो सुनको मूल्य, यस्तो छ कारोबार

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले

साधना लघुवित्तको नाफा ५१३ प्रतिशतले बढ्यो

काठमाडौँ । गोरखा जिल्लाको गोरखा न. पा. मा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले प्रथम त्रैमासिक प्रगति विवरण आज सार्वजनिक गरेको छ । २०७४ मङ्सिर ३ गतेबाट आर्थिक कारोबार

काठमाडौँ, ललितपुर र भक्तपुरमा रातभर मान्छे पोलेको जस्तो दुर्गन्ध

काठमाडौं- विगत केहिदिन यता काठमाडौँ, ललितपुर र भक्तपुरमा रातिको समयमा अत्यन्तै सहन नसक्ने गरी दुर्गन्ध फैलिने गरेको गुनासो बढेको छ । पछिल्ला केहिदिन यसको चर्चा गर्ने निकै बढेका छन् ।

आलमलाई ३२ वर्ष जेल

काठमाडौं– जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन् । उनले सञ्चारकर्मीसामु

नेकपा केन्द्रीय सदस्य झक्कु सुवेदीलाई हृदयघात

काठमाण्डु– नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसभासद झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । सोमबार बिहान श्रीमतीसहित दाङ जान हिंडेका सुवेदीलाई थानकोट पुगेपछि अकस्मात हृदयघात भएको हो । सुवेदीको

जेलमा महराका पार्टनर पूर्व डिआइजी र आइजीपी

काठमाडौं- जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको कसुरमा पूर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ । कारागारमा पूर्वआईजीपी ठकुरीसँगै महरालाई सदरखोर डिल्लीबजारको ‘क’ ब्लकमा पूर्वआईजीपी रमेशचन्द ठकुरीसँगै राखिएको छ ।

शान्ता चौधरीको गाडी दुर्घटना

प्रतिनिधीसभाकी सांसद शान्ता चौधरीको गाडी दुर्घटना भएको छ । गएराती उनको सरकारी गाडी दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै

युवाहरुले गठन गरे आर्थिक उत्थान कोष

देबेन्द्र केसी/नयाँ दिल्लीरुपन्देहीमा रहेर विभिन्न पक्षहरूमा समाजसेवा र देशसेवामुलक कार्य गर्दै आइरहेका भुर्तुङ्गेली युवाहरूले आफ्नै लगानी र आफूहरूले नै कर्जा प्रवाह गर्ने गरी ‘आर्थिक उत्थान कोष’ को गठन गरेका छन्।

पाकिस्तानी मन्त्रीले भने: भारतलाई समर्थन गर्ने देशमाथि क्षेप्यास्त्र प्रहार गर्छौँ

एजेन्सी – पाकिस्तानका एक मन्त्री अली अमीन गंडापुरले एक कार्यक्रममा भाषण गर्दै कश्मीरको विषयमा भारतलाई समर्थन गर्ने देशमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएका छन् । कश्मीर तथा गिल्गिट बाल्टिस्तान मामिलाका

महरालाई जेल लैजाने बलिया प्रमाण यस्ता छन्

काठमाडौं- जबरजस्ती करणी उद्योगको अभियोगसहित मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महरालाई सदरखोर डिल्लीबजार लगिएको छ। अदालतका