मुख्य डेस्क, Author at Himal Post - Page 391 of 573 Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

मुख्य डेस्क

देउवाकी सासुलाई ओली सरकारको राहत

काठमाडौं- नेपाली कांग्रेसको सरकारका पालामा अन्तिम चरणमा गरिएका सबै नियुक्तिहरूलाई सरकारले खारेज र बर्खास्त गएको छ । पछिल्लो पल्ट सरकार बनेको करिव २१ महिनामा प्रदेश प्रमुखहरूलाई बर्खास्त गरेपछि तत्कालिन सरकारका

हाइड्रोको सुरुङ भित्र चार कामदार बेपत्ता, उद्दार हुँदै

बझाङ । बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने चार जना कामदार सुरुङ भित्र फसेका छन् । आइतबार दिउँसो सुरुङ भित्र कामका लागि गएका कामदारहरुको अवस्था जोखिम रहेको

राज्यमन्त्री रावलबिरुद्ध १६ करोड ठगीको मुद्दा

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलबिरुद्ध झन्डै १६ करोड रुपैयाँ ठगी र कागज किर्ते

पशुपति शर्माको ‘लुट्न सके लुट-२’

काठमाडौं- चर्चित लोक गायक पशुपति शर्माको लुट्न सके लुट गीतको चर्चा अझै सेलाएको छैन तर, शर्मा भने लुट्न सके लुट- २ को तयारीमा जुटेका छन् । चर्चा र विवादको भुमरीमा

मन्त्रिपरिषद् हेरफेरको तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई गति दिन तथा सरकारप्रति जनताको सकारात्मक धारणा वृद्धि गर्न आफूले नेतृत्व गरेको सरकार गठन भएको २० महिनापछि दसैँ तिहार लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजना

महरा कसरी छुट्लान, धरौटीमा या साधारण तारेखमा ? – यस्तो छ व्यवस्था

काठमाडौँ – संसद सचिवालयकी महिला कर्मचारीलाई जबर्जस्ती करणी उद्योग अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस भैरहेको छ। आइतबार काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधिवक्ता

आलम काण्डको नयाँ रहस्य: प्रहरीकै सहयोगमा घाइतेलाई भट्टामा हालियो

काठमाडौं– रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई

१५ घण्टादेखि सडकमै शव

विशाल पाण्डेय / सुखड,कैलाली आइतबार साझ घोडाघोडी नगरपालिका- १० पहलमानपुरमा बस र मोटरसाईकल ठोक्किदा ज्यान गुमाएका राम बहादुर चौधरीको शव सडकमै रहेको छ । कञ्चनपुरको दोधारा चाँदनीबाट पिकनीक खायर नेपालगञ्ज

भारतको लज्जास्पद हार, बंगलादेशले बनायो इतिहास

काठमाडौं- बंगलादेशले भारतमाथि ऐतिहासिक जित हात पारेको छ। आइतबार दिल्लीमा भएको खेलमा पहिलो टी–२० खेलमा बंगलादेशले घरेलु टिम भारतलाई ७ विकेटले पराजित गरेको हो। जितसँगै बंगलादेशले तीन खेलको सिरिजमा १–०

महरालाई जोगाउन कानुन व्यवसायीहरूको ताँती

काठमाडौं – संसद सचिवालयकी महिला कर्मचारीमाथि जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएका पूर्व सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आइतबार नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। महराको पक्षमा ३२ जना कानुन व्यवसायीले

प्रदेश प्रमुखहरुको नाम केहीबेरमा: यस्तो छ तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दैछ । उक्त बैठकले सातै प्रदेशमा नियुक्त गरिने प्रदेश प्रमुखहरुको सम्बन्धमा निर्णय लिने सचिवालय स्रोतले जानकारी दिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी

जोशीको भ्रष्टाचार काण्ड: ४६ पटक पेशी तोकियो फैसला भएन

काठमाडौं । सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा ४६औं पेसी तोकेर पनि फैसला हुन सकेन । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा सो