मुख्य डेस्क, Author at Himal Post - Page 390 of 574 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

मुख्य डेस्क

नेकपा केन्द्रीय सदस्य झक्कु सुवेदीलाई हृदयघात

काठमाण्डु– नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसभासद झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । सोमबार बिहान श्रीमतीसहित दाङ जान हिंडेका सुवेदीलाई थानकोट पुगेपछि अकस्मात हृदयघात भएको हो । सुवेदीको

जेलमा महराका पार्टनर पूर्व डिआइजी र आइजीपी

काठमाडौं- जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको कसुरमा पूर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ । कारागारमा पूर्वआईजीपी ठकुरीसँगै महरालाई सदरखोर डिल्लीबजारको ‘क’ ब्लकमा पूर्वआईजीपी रमेशचन्द ठकुरीसँगै राखिएको छ ।

शान्ता चौधरीको गाडी दुर्घटना

प्रतिनिधीसभाकी सांसद शान्ता चौधरीको गाडी दुर्घटना भएको छ । गएराती उनको सरकारी गाडी दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै

युवाहरुले गठन गरे आर्थिक उत्थान कोष

देबेन्द्र केसी/नयाँ दिल्लीरुपन्देहीमा रहेर विभिन्न पक्षहरूमा समाजसेवा र देशसेवामुलक कार्य गर्दै आइरहेका भुर्तुङ्गेली युवाहरूले आफ्नै लगानी र आफूहरूले नै कर्जा प्रवाह गर्ने गरी ‘आर्थिक उत्थान कोष’ को गठन गरेका छन्।

पाकिस्तानी मन्त्रीले भने: भारतलाई समर्थन गर्ने देशमाथि क्षेप्यास्त्र प्रहार गर्छौँ

एजेन्सी – पाकिस्तानका एक मन्त्री अली अमीन गंडापुरले एक कार्यक्रममा भाषण गर्दै कश्मीरको विषयमा भारतलाई समर्थन गर्ने देशमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएका छन् । कश्मीर तथा गिल्गिट बाल्टिस्तान मामिलाका

महरालाई जेल लैजाने बलिया प्रमाण यस्ता छन्

काठमाडौं- जबरजस्ती करणी उद्योगको अभियोगसहित मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महरालाई सदरखोर डिल्लीबजार लगिएको छ। अदालतका

अब शून्य लागतमा युएई जान पाउने

काठमाडौं- वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारले कुनै शुल्क तिर्नुनपर्ने भएको छ। आइतबार र सोमबार काठमाडौँमा बसेको नेपाल युएई संयुक्त कार्य समूहको बैठकले जेठमा भएको श्रम

आलमलाई मुद्दा, बराबर अपराधि प्रहरीलाई किन छुटकारा ?

काठमाडौं- आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोगमा पूर्वमन्त्री एवं सांसद मोहमद अफताव आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको छ। तर, उनको यो

मेडिकल कलेजलाई कारबाहीको तयारी, गृहलाई पत्र काटियो

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ। निजी कलेजले निर्देशनअनुसार शुल्क फिर्ता नगरेपछि कारबाहीका लागि गृहलाई पत्राचार गरिएको शिक्षामन्त्री

मोटरसाइकल दुर्घटना: १३ लाख दिने सहमतिमा सडक सुचारु

विशाल पाण्डेय/सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- १० पहलमानपुरमा बस र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएपछि अवरुद्ध बनेको पुर्व पश्चिम् राजमार्ग सुचारु भएको छ । घटनाको विरोधमा अवरुद्ध पारिएको सडक

मन्त्री विष्टको गाला मुसार्दै बुढी आमाले भनिन… (भिडियो)

गृहजिल्ला गएका मन्त्री गोकर्ण विस्टलाई गाउँलेको मायाँ हेरौं भिडियो

‘घामड शेरे’ विवादित, फिल्म चलाउन नदिइने

काठमाडौं । कलाकार तथा निर्देशक आसिफ साहले  शनिबार फिल्म ‘घामड शेरे’ को पोष्टर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फोटोसँगै राखेर आफ्नो फेसबुक पेजमा पोष्ट गरेपछि विवादमा तानिएका छन् ।