
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन्। मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन

काठमाडौं- नेपाली काँग्रेसले कास्कीका लागि खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ। प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अर्घाखाँची: सन्धिखर्कको नरपानीमा बुधबार बिहान भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृतक तीनजनाकै सनाखत पनि भएको छ। मृत्यु हुनेमा रूपन्देही सैनामैना नगरपालिका–२ मुगृयाका ७० वर्षीया दुर्गादेवी खड्का,

काठमाडौं- उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले पाएका छन् । नेपाली कांग्रेसका शीर्ष नेताहरुले आगामी मंसिर १४ को निर्वाचनको उम्मेदवार छान्न देउवालाई अधिकार दिएका हुन् । आज

काठमाडौं ।धनराज गुरुङ प्रतिनिधिसभाको लागि उम्मेदवार नबन्ने भएका छन्। नेपाली कांग्रेस कास्की २ को प्रतिनिधिसभा सदस्यमा धनराज गुरुङको चर्चा चल्ने गरेको थियो । गुरुङ स्वयंले आफू उम्मेदवार नबन्ने जानकारी पदाधिकारी

काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँफूहरुलाई कर्मचारीले नटेर्ने गरेको बताएका छन् । बुधवार घोराहीमा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आँफू बेलाबेला

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ । लोमो समयदेखि उकालो लागेको सुन आईतबारबाट ओरालो लाग्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आईतबार प्रतितोला ७१

काठमाडौं- सहकारी विभागले सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्ने भएको छ । ऋण लगानी गर्दा सहकारीहरूले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि विभागले यसलाई व्यवस्थित गर्न

काठमाडौं – ‘नेपाली हिटलर’को उपनामले चिनिन थालेका कांग्रेस सांसद मोहम्मद अफताब आलमविरुद्ध सोमबार मुद्दा दायर भएको छ । १२ वर्षअघिको क्रुर हत्याकाण्डमा उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको हो। यो

(काठमाडौं) र (रौतहट) । रौतहट विस्फोट घटनाका प्रत्यक्षदर्शीले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकै योजनामा घाइतेहरूलाई इँटाभट्टामा हालेको बयान दिएका छन् । घाइतेहरूलाई बोरामा हालेर त्यसको मुख थुनिएको र बोरा इँटाभट्टाभित्र
पर्सा । अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि

बीबीसी- चिनियाँ प्रविधि कम्पनी शाउमीले १०८ मेगापिक्सेलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ। उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भएपनि उसकै आफ्नो उत्पादनमा भने यो ‘फिचर’ राखिसकेको