मुख्य डेस्क, Author at Himal Post - Page 383 of 574 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

मुख्य डेस्क

तीन महिनासम्म टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिने

काठमाडौं । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिने भएको छ । ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर शनिबार बिहान टुँडिखेल घेर्न लागेको हो । अतिक्रमणबाट जोगाउन

भारतको दादागिरी बढ्यो, सबै नेपाली उठौँ : गगन थापा

झापा : कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री गगन थापाले भारतीय दादागिरीविरुद्ध सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् सीमा विवादको विषयमा बहस चर्किएको बेला थापाले यस्तो बताएका हुन् । शुक्रबार झापामा पत्रकारसँग

सीमा विवादबारे प्रधानमन्त्रीद्वारा पहल सुरु

काठमाडौं : सीमा विवाद समाधानको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थालेका छन् । भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि चर्किएको सीमा विवादको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका

‘गो ब्याक ईन्डिया’ भन्दै सुखडमा यसरी गरियो विरोध प्रदर्शन (फोटो फिचर)

विशाल पाण्डेय/सुखड,कैलालीभारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमी राखिएको बिरोधमा कैलालीको सुखडमा पनि प्रर्दशन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन घोडाघोडी बुहमुखी क्याम्पसको आयोजनामा नेपालको भुमि फिर्ता गर्न माग गर्दै

इँटाभट्टामा हालेर मारिएको भनिएका व्यक्ति जिउँदै रहेको निवेदन

काठमाडौं- १२ वर्षअघि नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले बम बिष्फोटका घाइतेलाई इट्टा भट्टामा हालेर मारेका भनिएका ओसी अख्तर वैदेशिक रोजगारीमा गएको निवेदन परेपछि आलम काण्डले अर्कै मोड लिएको छ।

सरकारले कालापानी भारतलाई बेचिसकेको खुलासा

काठमाडौं : सरकारले नै कालापानी भारतलाई बेचिसकेको फणिन्द्र नेपालले खुलासा गरेका छन् । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको विरोधमा ग्रेटर नेपालले भारतीय

त्रिभुवन विमानस्थलमा दुई विमान ठोक्किए

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई विमान ठोक्किएका छन् । ग्राउण्ड ह्याण्डलिङ गर्नेक्रममा विमान एकापसमा ठोक्किएको बताइएको छ । श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ ।

कात्तिक २५ गते सार्वजनिक विदा

इलाम – इलामका तीन स्थानीय तहले कात्तिक २५ गते सार्वजनिक विदा दिने भएका छन् । इलामको फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले २५ गते सार्वजनिक विदा दिन लागेका हुन् ।

वर्षमानलाई पत्रकारको प्रश्न: महरा काण्डमा तपाइँ र ओनसरीको हात छ?

घोराही- उर्जामन्त्री वर्षमान पुनले निवर्तमान सभामुख कृष्णबहादुर महराको बलात्कार प्रकरणमा आफूहरूलाई जोड्नु बेठिक भएको बताएका छन् । प्रेस संगठन दाङले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा पुनले महराकै निर्वाचन क्षेत्र घोराहीमा

इरानमा शक्तिशाली भूकम्प, पाँचको ज्यान गयो, सयौं घाइते

एजन्सी – इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ। स्थानीय समय अनुसार शुक्रबार बिहान २ बजेर १७ मिनेटमा गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको

डाक्टर केसीको अवस्था चिन्ताजनक

डडेलधुरा – मेडिकल कलेजहरुले विद्यार्थीसंग असुल गरेको बढी रकम फिर्ता लगायतका माग राख्दै डाक्टर गोविन्द केसी पाँच दिनदेखि डडेलधुरा सदरमुकाममा अनशन बसिरहेका छन् । सोमबारदेखि १७ औं अनशन शुरु गरेका

बैतडीका वडा सदस्यको शव भेटीयो

बैतडी– जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेटिएका छन् । पार्कीको शव पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालका