मुख्य डेस्क, Author at Himal Post - Page 358 of 574 Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

मुख्य डेस्क

पशुपतिमा शुल्क लिए कारवाही गरिने

काठमाडौं । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ  विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने

अब भाडामा गर्लफ्रेन्ड

एजेन्सी- मनिसहरु प्रायः ठूलो शहरहरुमा व्यस्त हुनेगर्छन् । अन्य कुराका लागि मानिसहरुलाई व्यस्तताको कारण ध्यान पुग्दैन् । यस्तो प्रकारको व्यस्ततालाई ध्यानमा राखि चीन सरकारले भाडामा गर्लफ्रेन्ड पाईने एपलाई मान्यता दिएको

गौतम भन्छन: ‘जनताको जनवाद’मा मेरो असहमति छ

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का नेता बामदेव गौतमले ‘जनताको जनवाद’ आफ्नो असहमति रहेको बताएका छन्। आफ्नो पार्टीले दस्तावेजमार्फत अघि सारेको ‘जनताको जनवाद’ विरुद्ध निरन्तर आवाज उठाउने उनले

निगमबाट राजीनामा दिन मदन खरेललाई तीन दिनको अल्टिमेटम

काठमाडौं- नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई राजिनामा दिन तीन दिनको अल्टिमेटम दिइएको छ । स्रोतका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खरेललाई राजीनामा दिन अल्टिमेटम

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’को तयारीमा प्रचण्ड

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको तयारी गरिरहेको बुझिएको छ । विगतमा नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीसँग भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा

गुगलको यो फोन जसमा समस्या भेट्टाउनेलाई १५ लाख डलर पुरस्कार

बीबीसी- गुगलले आफ्नो नयाँ एन्ड्रोइड फोनमा सुरक्षा खतराजस्ता समस्या देखाउनेलाई १५ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ। गुगलले पिक्सल स्मार्टफोनहरुमा टाइटन एम सक्युरिटी चिप्स लगाएको छ। आफ्नो फोन

मलाई कार्यकारीजस्तो फिल भएको थिएन: प्रचण्ड

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन्। उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट

गौर घटनाको डरकै कारण उपेन्द्र यादव सरकार नछाड्ने

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए। मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन्। उनी नआउँदै देशभित्र यो

नेतालाई भ्रष्टाचार सिकाउने गुरु कर्मचारी हुन्: हरिवंश आचार्य

काठमाडौं- नेपाली समाज कतातिर जाँदै छ? किन आम मानिसमा निराशा बढ्दै गएको छ? समाजकाम प्रगतिका बाधकहरू के हुन्? करिब ४ दशकदेखि नेपाली रंगमञ्च, अभिनय तथा हास्यव्यंग्य विधाका विशिष्ट परिचय बनाएका

आफ्नै साथीको बहिनी बलात्कार गर्ने अखिल नेतालाई दश बर्ष जेल हुनसक्ने

काठमाडौं। अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव ईन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। राईमाथि आफ्नै साथीकी बहिनीलाई जवर्जस्ती करणी गरेको आरोप लागेको छ

पत्रकारद्धय अजयबाबु सिवाकोटी र जीवन भण्डारी पुरस्कृत

पोखरा । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो बार्षीक साधारणसभाको अवसरमा पत्रकारद्धय सिवाकोटी र

सीमाको सुरक्षा बैठकमा सीमा विवादकै कुरै नउठेपछि…

काठमाडौं । नेपाल-भारत सीमा विवाद सार्वजनिक भएको वेला बुधबारबाट पोखरामा सीमा सुरक्षा बैठक सम्पन्‍न भयो । बैठकमा नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी)