मुख्य डेस्क, Author at Himal Post - Page 324 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

स्थानीय युवाद्बारा क्वारेन्टाइनमा बसेकालाई खाजा वितरण

विशाल पाण्डेय / सुखड,कैलाली । घोडाघोडी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा वितरण गरिएको छ । घोडाघोडी नगरपालिका-४ का स्थानीय युवाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई मंगलबार खाजा वितरण गरेका हुन् ।

घोडाघोडीका युवा र व्यवसायीद्बारा क्वारेन्टाइनमा खाजा वितरण

विशाल पाण्डेय / सुखड,कैलाली । घोडाघोडी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा खुवाइएको छ । सुखडका केही व्यापारी तथा घोडाघोडी क्वलका युवाहरुले क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा वितरण गरेका हुन् । सुखडका

क्वारेन्टाइनमा खाजा वितरण

विशाल पाण्डेय / सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा खुवाइएको छ । राष्ट्रिय उच्च माध्यमिक विद्यालय सुखड तथा घोडाघोडी क्याम्पसमा बसेका करिब २ सय ५० जनालाई

घोडाघोडीमा र्‍यापिड टेष्टमा थप ३६ जनाको रिपोर्ट पोजेटिभ , आइसोलेसन स्थापना

विशाल पाण्डेय / सुखड ,कैलाली ।घोडाघोडी नगरपालिकामा थप ३६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । शुक्रबार नगरका विभिन्न वडामा भएको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा ३६ जनाको रिपोर्ट पोजिटिभ आएको

कर्मचारी तथा जनप्रतिनिधिकै मिलेमतोमा वन फँडानी

धनगढी । जेठ १४ गते गौरीगंगा नगरपालिका–१ गोप्कास्थित पशुपति सामुदायिक वनले डिभिजन वन कार्यालय धनगढीबाट वैज्ञानिक वनका लागि कटान आदेश पायो। जेठ १५ गते मन्त्रिपरिषद्को निर्णयले तत्काललाई रूख कटान, संकलन,

कृषिलाई प्राथमिकतामा राख्न नगरपालिकालाई सुझाव

विशाल पाण्डेय / सुखड,कैलाली । घोडाघोडी नगरपालिकाको विकासका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न नगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका छन् । आर्थिक बर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम तथा बजेटका सिद्धान्त

घोडाघोडीमा ५२ क्वारेन्टाइन : र्‍यापिड टेष्टमा १६ जनाको रिपोर्ट पोजिटिभ, २३ सय भन्दा बढीलाई आश्रय

विशाल पाण्डेय / सुखड ,कैलाली ।घोडाघोडी नगरपालिकामा १६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । नगरका विभिन्न वडामा भएको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा १६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

एनका अनलाईन अवार्ड समारोह सम्पन्न

एडीलेड नेप्लिज क्रिकेट एशोसियनले ( एनका) ले आफ्नो खेलकुद सत्रको अन्त्य सँगै गर्दै आएको “अवार्ड समारोह” यस सत्रमा अनलाईन मार्फत गरेको छ । बिगतमा डिनर कार्यक्रमसँगै अतिथिहरु र खेलाडीहरुको सहभागितामा

क्वारेन्टाईनमा खटिएका स्वयंसेवक माथि खुकुरी प्रहार

विशाल पाण्डेय / कैलाली । कैलालीमा क्वारेन्टाईनमा खटिएका स्वयंसेवक माथि खुकुरी प्रहार भएको छ । जिल्लाको घोडाघोडी नगरपालिको- ६ प्रतिक खेत खेलमैदान नजिक अस्थाई रुपमा बनाएको क्वारेन्टाईनका एक स्वयंसेवकमाथी खुकुरी

घोडाघोडीमा ४२ क्वारेन्टाइन : १७ सय भन्दा बढीलाई आश्रय

विशाल पाण्डेय / कैलाली ।कोरोना भाइरसको संक्रमण तत्काल रोकथाम हुने अवस्था नआएपछि रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्किरहेका छन् । स्थानीय तहहरुले क्वारेन्टाइन व्यवस्थापन गरिरहेपनी

सहयोग नेपालको पहलमा खाद्यान्न वितरण

कैलाली । कैलालीका बिभिन्न स्थानका ६७ परिवारलाई आइतबार खाद्यान्न बितरण गरिएको छ । विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका कैलालीको बर्दगोरिया गाउँपालिका–२

नाकाबाट नेपाल भित्रीने नागरिकलाई रेडक्रसले बाड्यो पानी

कैलाली । नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर र २ नम्बर उपशाखाले गौरीफन्टा नाकाबाट नेपाल भित्रीनेहरुलाई पानी, मास्क र साबुन वितरण गरेका छ्न । धनगढी २ नम्बर उपशाखाले भारतबाट नेपाल