मुख्य डेस्क, Author at Himal Post - Page 273 of 574 Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मुख्य डेस्क

जापान पुगेका प्रचण्डलाई कसले गर्यो विमानस्थलमा स्वागत ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाका छन् ।नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन आइतबार राति प्रस्थान गरेका प्रचण्ड शनिबार बिहान जापान पुगेका हुन् ।

केपी ओलीले माधव नेपालका लागि ‘फर्माइस’ गरेको १९७४ को हिन्दी फिल्मको त्यो गीत

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालकोलागि एउटा हिन्दी फिल्मको गीत फर्माइस गरेका छन् । अध्यक्ष ओलीले माधव नेपालको कुनै गन्तव्य

डा. खतिवडा भन्छन्: सेयर बजारले देशको अवस्था देखाईसक्यो

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा आर्थिक मन्दीका केहि संकेतहरू देखिएको बताएका छन् । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा. खतिवडाले आर्थिक मन्दीको संकेत देखाएको बताए

नारायणकाजीले पाए पार्टी अध्यक्षको जिम्मेवारी

काठमाडौं- माओवादी पार्टी चलाउने जिम्मा नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेपछि पार्टी चलाउने जिम्मा उनलाई दिइएको हो

५.३ रेक्टर स्केलको भूकम्प, भारत र चीनसम्म धक्का महसुस

काठमाडौंमा शनिबार बिहानै शक्तिशाली भूकम्पको झट्का महसुस भयो । पहिलेको भन्दा फरक शैलीको भूकम्प गएकाले सर्वसाधारण त्रसित बनेका थिए । शनिबार बिहान ५ बजेर २६ मा भूकम्प गएको हो । 

अघिल्लाभन्दा फरक थियो आजको भूकम्प

काठमाडौंमा शक्तिशाली भूकम्प झट्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । यसपटकको भूकम्प फरक शैलीको भएको सर्वसाधारणले बताएका छन् । झट्का ठूलो भएको

काठमाडौंमा शक्तिशाली भूकम्प, सर्वसाधारण त्रसित

काठमाडौंमा शक्तिशाली भूकम्प झट्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । झट्का ठूलो भएको कारण सर्वसाधारण त्रसित बनेका छन् । सर्वसाधारण भागाभाग गरेका

वायु सेवाको विमानबाट जापान उडे प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार जापान प्रस्थान गरेका छन् । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रचण्ड यही साउन २५ मा

आधा दर्जन जात/थरका व्यक्तिलाई भत्ता नदिन सरकारले पठायो परिपत्र

काठमाडौँ- आधा दर्जन जात/थरका व्यक्तिहरूले भत्ता नपाउने भएका छन् । सरकारले दलित जातीय अनुसूचीमा सूचिकृत नभएको भन्दै आधा दर्जन जात/थरका व्यक्तिहरूले भत्ता नदिन परिपत्र जारी गरेको छ । सरकारले पटवा,

गठबन्धन गरेका दलहरूले एउटै चुनाव चिन्हबाट लड्न पाउने

अब गठबन्धन वा चुनावी तालमेल गरेका दलहरूले एउटै चुनाव चिन्हबाट चुनाव लड्न सकने भएका छन् । दुई वा सोभन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट लड्न खोजेमा यस्तो सुविधा

प्रचण्डको रोचक विज्ञप्ति: चीनको समर्थन गरे, अमेरिकाको विरोध गरेनन्

चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको समर्थन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । प्रचण्डले आफू एक चीन नीतिको पक्षमा रहेको बताएका छन्

माधव नेपालले भने: राजनिती गर्न निकै गाह्रो रहेछ

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति गर्न निकै गाह्रो भएको बताएका छन् । उनले राजनितिक यात्रा सजिलो नभएको बताएका बताउँदै राजनीति सजिलो रूपमा गर्न सम्भव