
काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पानी परिरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली छ ।

मन्त्रिपरिषद्ले भदौ २१ मा विगतमा रहेका ८ पृतना पुनस्र्थापना गर्ने निर्णय गरेको छ । सो निर्णयसँगै जंगी अड्डाले पुरानै जिम्मेवारी क्षेत्र तोकेर देशभर पृतना पुनःस्थापना भएको सर्कुलर गरेको छ ।

डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ

काठमाडौं- पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोगका सीमा अनिवार्य तोक्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा

काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष भैसकेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा उपाध्यक्ष बन्ने पक्का भैसकेको छ । उनी उपाध्यक्ष बनेर राप्रपामा ‘प्रवेश गर्ने’ भएका छन् । आज या भोलिमा

निर्वाचन सम्बन्धि अन्योल भैरहेका बेला निर्वाचन आयोगले विशेषाधिकार प्रयोग गरेर पुरानो खारेज गरेको छ । २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकको बन्दसूचीमा रहेका करिब १८ हजार फेरि उम्मेदवार बन्न

काठमाडौं- कैलाली निर्वाचन क्षेत्र नम्बर ४ नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य नैनसिंह महर बलियो दाबेदारको रुपमा देखिएका छन्। नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महरलाई कांग्रेसबाट मुख्य दाबेदारको रुपमा लिइएको हो।

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ। खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा राजदूत बेरीको बिदाइ भेटवार्ता भएको हो। आज

निर्वाचनको मिति नजिकिएसँगै रुपन्देहीमा चुनावी माहोल ह्वात्तै बढेको छ । यहाँ भेट्रान नेताहरूबीच प्रतिस्पर्धा हुने भएकाले पनि चहलपहल बढेको देखिन्छ । संघीयता कार्यन्वयन भैसकेपछि प्रदेशमा हुने निर्वाचनले पनि माहोल थप

चर्चित गायिका समीक्षा अधिकारीले आफूभित्र मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत मंगलबार राति भनाइ राख्दै उनले पछिल्ला समय आएका गालीगलौजले चोट पुगेको बताएकी छन्। सामाजिक सञ्जालमा आएका

काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बम रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनले मंगलबार अहिलेको आफ्नो अभियानलाई अझै बृहत् बनाउनका लागि