मुख्य डेस्क, Author at Himal Post - Page 231 of 574 Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

मुख्य डेस्क

विप्लवका नेता कार्यकर्ताका सबै मुद्दा खारेज गर्ने सरकारको निर्णय, प्रकाण्डले गरे सरकारको तारिफ

काठमाडौं- सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरूद्ध लगाइएको मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले मुद्दा खारेज गर्ने निर्णय नेकपाका प्रवक्ता प्रकाण्डले

जनताले देशको चाबी माओवादीकै हातमा दिन लागे : प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरीलाई सच्चाएर आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा अघि बढाउने बताएका हुन् । माओवादीका दिवङ्गत नेता पोष्टबहादुर

कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले बेइमानी र धोका दिए: अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुर्‍याएको बताएका छन् । पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक , राजनीतिक

बालमैत्री नगरमा मेयरकै निर्देशनमा बालबालिकामाथि दुर्व्यवहार भएपछि…

परासी- बालमैत्री घोषणा भैसकेको नवलपरासीको रामग्राम नगरपालिकामा बालदिवसकै दिन अनौठो घटना भयो । जनप्रतिनिधिले गरेको निर्णयको विरोध गर्न आएका विद्यार्थीमाथि रामग्राम नगरपालिकाले लाठी वर्षाएर बाल दिवस मनाएको छ । भदौ

दुर्घटनमा परे युक्रेनका राष्ट्रपति जेलेन्स्की

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की कार दुर्घटनमा परेका छन्। तर उनी सकुशल रहेको उनका प्रवक्ताले जनाएका छन्। राजाधानी कीभमा एउटा निजी कारसँग जेलेन्स्की सवार कार ठोकिएको उनका प्रवक्तालाई उदृत गर्दै

सन्दीप लामिछानेको पक्षमा खुले प्रमोद खरेल

काठमाडौं- चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि केही तत्वहरू हात धोएर लागेको टिप्पणी गरेका छन् । यौनजन्य कसुरको आरोप खेपिरहेका सन्दीपलाई प्रहरीले पक्राउ गर्ने तयारी

नेपालको अवैज्ञानिक कानून र जबरजस्ती करणीको त्रास

-अधिवक्ता दीपक राई- जबरजस्ती भन्ने शब्द भय, त्रास, बल प्रयोग, जोरजुलुम, अनुचित प्रभाव लगायतको पर्याय हो । जबरजस्ती करणी भनेको त्यस्तो बाध्यात्मक परिस्थिति सृजना गरी हुने यौन सम्बन्ध हुन्, जसलाई

काठमाडौं महानगरभित्र धुम्रपान निषेध, अटेर गरे कारबाही

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धुम्रपान निषेध गरेको छ । महानगरपालिकाले आज सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती,

अन्तर्राष्ट्रिय कानुन विपरितका गतिविधि गर्दै चीन, दबाबपछि ‘झारा टार्ने काम’

कोभिडको बहाना देखाएर एकतर्फी रूपमा सीमा नाका बन्द गरेको चीनले ‘ट्रान्जिट’ मा रोकिएका मालवाहक कन्टेनरलाई यता आउन दिने भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुलाई राजनीतिक नेतृत्वले

धेरै स्थानमा बिहानैदेखि वर्षा, जनजीवन प्रभावित- यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पानी परिरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली छ ।

पूर्णचन्द्रको निर्णय प्रभुरामले उल्ट्याए

मन्त्रिपरिषद्ले भदौ २१ मा विगतमा रहेका ८ पृतना पुनस्र्थापना गर्ने निर्णय गरेको छ । सो निर्णयसँगै जंगी अड्डाले पुरानै जिम्मेवारी क्षेत्र तोकेर देशभर पृतना पुनःस्थापना भएको सर्कुलर गरेको छ ।

डेंगी सम्बन्धि अनौठा तथ्य, कति पटक हुन्छ डेंगी संक्रमण ?

डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ