मुख्य डेस्क, Author at Himal Post - Page 218 of 574 Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

मुख्य डेस्क

धनकुटामा माओवादीका नेताहरूले दिए सामुहिक राजीनामा

काठमाडौं- नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । प्रतिनिधिसभाको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने दावी गर्दै आएका उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् । माओवादी केन्द्र धनकुटाका

लिक भयो प्रेमगीत-३, तनावमा निर्माता र कलाकार

विश्वभर प्रदर्शनमा आएको पहिलो नेपाली चलचित्र प्रेमगीत-३ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। चलचित्र प्रदर्शन हुनु अगाडी नै लिक भएपछि निर्माता

कांग्रेसको बन्दसूची- विमलेन्द्र निधि र गृहमन्त्री खाँण पत्नीलाई चिट्ठा (यस्तो छ सूची)

सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म समावेश भएका छन्। प्राप्त सूचीमा प्रतिनिधिसभातर्फ निधिको नाम पहिलो नम्बरमा छ। निधिसहित

प्रतिनिधि सभामा करिब सहमति, आजदेखि प्रदेशको सिटमा छलफल सुरू

काठमाडौं- सत्ता गठबन्धन आवद्ध दलहरूले प्रतिनिधि सभाका लागि सिट बाँडफाँट लगभग टुङ्गो लगाएका छन् । आजदेखि गठबन्धनका नेताहरू प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल गर्ने भएका छन्। प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा

पत्रकारको न्यूनतम पारिश्रमिक ४० हजार, साना मिडियालाई ५० प्रतिशत अनुदान

समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको शनिबार भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ। उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीका अनुसार सञ्चार

निर्वाचन आयोगले डाक्यो प्रधानमन्त्री सहित सबै दलका शिर्ष नेता

निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछ । आयोगले पार्टीका पदाधिकारीहरूलाई आचारसंहिताबारे छलफलका लागि बोलाएको हो । छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसहित १२

शेखर समूहको रणनीति- देउवा समूहलाई सहयोग नगर्ने, स्वतन्त्र उम्मेदवारी दिने

सत्तारूढ पाँच राजनीतिक दलले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुर्‍याएका बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवामाथि टिकटका लागि दबाब बढाएका छन्। प्रदेशसभा र

सरुवा भएका सबै कर्मचारीलाई निर्वाचन आयोगको ताकेता

काठमाडौं- निर्वाचन आयोगले सरुवा भएका कर्मचारीलाई ताकेता गरेको छ । आयोगले सरुवा भएको नयाँ कार्यालयमा आजै हाजिर भइसक्न निर्देशन दिएको छ । कर्मचारी सरुवा रोक्नका लागि सरकारलाई निर्देशन दिएको आयोगले

केही स्थानमा वर्षा- यस्तो हुनेछ तीन दिनको मौसम

काठमाडौं- अहिले प्रदेश १, मधेस र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, वाग्मती तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ

प्रचण्डका प्रियपात्रमाथि उजुरीका चाङ, उल्टै बचाउने खेलमा प्रहरी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डका प्रियपात्र पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचारसम्बन्धी अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जन बढी उजुरी परेका छन् । लागुऔषध मुद्दामा

“ए शेरबहादुर दाई, के यसैलाई राजनीति भनिन्छ ?”

खड्क सुनार/मुगु पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांंग्रेसमा निर्वाचन नजिकिँएसँगै असन्तुष्टि बढेको छ । संस्थान पक्ष र संस्थापन ईतरका नेता कार्यकर्ताहरु यति खेर केन्द्रमा रहेका आफ्ना पक्षका शीर्ष नेता माझ

अनेसास कविता महोत्सवमा अजित प्रथम

अनेसास कविता महोत्सव २०२२ मा आबुधाबी, युएईका कवि अजित उत्सवको कविता ‘नानीबाबुलाई शिक्षा” ले प्रथम पुरस्कार प्राप्त गरेको छ ।राष्ट्रकविको १०३ औँ जन्मजयन्तीको अवसर पारेर शनिवार आयोजित कार्यक्रममा ३१८ कविलालाई