मुख्य डेस्क, Author at Himal Post - Page 184 of 573 Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

मुख्य डेस्क

आलोचना हुँदा पनि झन् कडा बन्यो निर्वाचन आयोग

निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट पारेको छ। ‘नो नट अगेन’लगायतका फेसबुक पेजले उम्मेदवार र राजनीतिक दलप्रति लाञ्छना लागएको भन्दै बन्द गर्न दिएको

राजेन्द्र लिङ्देनले हारे एमालेको इज्जत जान्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको इज्जतका लागि पनि झापा–३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा उनले राप्रपा अध्यक्ष लिङ्देनका लागि

ओनसरीको च्यालेन्ज – एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित दिनुहोस राजनीति छोड्छु

काठमाडौं । पूर्व सभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले उम्मेदवारी दिएको बताएकी छन् । तिहार पर्वका अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका–३ जहरसिंह पौवामा

गूगल क्रोम बन्द हुने हल्ला के हो ? यस्तो छ वास्तविकता

काठमाडौं- सबैभन्दा लोकप्रिय ब्राउजर गुगल क्रोम बन्द हुने चर्चा चलेपछि धेरैलाई यसबारे जिज्ञासा पलाएको छ । सबैभन्दा लोकप्रिय वेब ब्राउजर त्यसमाथि गुगलको सबैभन्दा धेरै प्रयोग गरिने प्रडक्ट । बजारमा आएको

निर्वाचन आयोगको विज्ञप्तिपछि ‘नो नट एगेन’ अभियान झनै आक्रामक

काठमाडौं- निर्वाचन आयोगले रोक लगाएपछि ‘नो नट एगेन’ अभियान झनै आक्रामक बनेको छ । सामाजिक सञ्जाल त झनै तातेको छ । आयोगको ‘आदेश’ लाई नकार्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले झन् जोडतोडले

रविन्द्र मिश्रले भने- प्रकाशमानसँग वडाध्यक्ष बन्ने योग्यता छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रविन्द्र मिश्रले वडाध्यक्ष हुनुपर्ने मान्छे १५ वर्ष सांसद र पटक पटक मन्त्री भएको भन्दै प्रकाशमान

अर्घाखाँचीको एयरपोर्टमा २ जनाको शव भेटियो

सन्धिखर्क- अर्घाखाँचीमा निर्माणाधीन एयरपोर्टमा दुई जनाको शव भेटिएको छ । सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा गएराति दुई जनाको शव भेटिएको हो । उनीहरूको मृत्यु मोटरसाइकल दुर्घटनाका कारण भएको बताइएको छ

एलन मस्कद्वारा ट्वीटरका सिईओसहित उच्च कर्मचारीहरु बर्खास्त

सामाजिक सञ्जाल ट्विटरको स्वामित्व आफूले लिएपछि अमेरिकी अर्बपति एलन मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गर्न सुरू गरेका छन्। द न्युयोर्क टाइम्सका अनुसार ४४ अर्ब डलर ट्विटर किनेका

एउटा ओभरले मालामाल बने कोहली, बरियतामा पनि छलाङ

काठमाडौँ- टी-२० विश्वकपमा पाकिस्तानविरुद्ध ८२ रनको म्याच–विनिङ इनिङ खेलेका विराट कोहली आइसिसीको पछिल्लो टी–२० वरीयतामा पाँच स्थानमाथि उक्लिएका छन् । बुधबार सार्वजनिक भएको टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा कोहली फेरि शीर्ष

निर्वाचन आयोगको सिन्डिकेटविरुद्ध जनआक्रोश बढ्दै

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ‘;नो नट अगेन अभियान’को पक्षमा अभिव्यक्ति दिएका छन् । एक विज्ञप्तिमार्फत डा.केसीले नेतृत्वदायी पदमा बसेर देशलाई ‘कुशासनको दुष्चक्रमा फसाएका खलपत्रहरू’लाई निर्वाचनबाट

महोत्तरी तनावग्रस्त बनेपछि अनिश्चितकालीन कर्फ्यू आदेश

काठमाडौं- महोत्तरीको भँगाहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको

आर्थिक सङ्कटमा परेको बेलायतलाई मुक्त गर्ने ऋषि सुनाकको वाचा

लन्डन । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले देशलाई आशादायी भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार राति टेन डाउनिङ स्ट्रिटमा आयोजित दीपावली समारोहमा उनले बेलायतलाई आशादायी भविष्य प्रदान