
ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीले आफूले भदौ २८ गते निर्वाचन आयोगमा निवेदन दिएको बताएकी छन् । शनिवार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेजी गरेपछि सामाजिक

काठमाडौं- चुनाव नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताको मन जित्न अनेक उपाय लगाउन थालेका छन् । ओलीले निर्वाचनका कार्यक्रमदेखि सामाजिक सञ्जालमा थप सक्रियता बढाएका छन् । एमालेले ओलीलाई

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ। डा. कार्कीले ललितपुर क्षेत्र ३ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी थिइन्। नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएर लाभको

पर्सामा पाँच सयभन्दा बढी एमाले कार्यकर्ताले राजीनामा दिएका छन्। शनिबार एक विज्ञप्तिमार्फत उनीहरुले एमाले छाडेको जनाएका छन्। राजीनामा दिनेहरुमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य कदम रसुल, प्रदेश सदस्यहरु बाबुराम कौशिक, इस्लाम

काठमाडौँ- निर्वाचन आयोगले प्युठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य थापालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘ज्यानमारा’को संज्ञा दिएका छन्

नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य केन्द्र प्रसाईं नेकपा एमालेमा फर्किएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ उनीसहित १०१ जनालाई एमालेमा स्वागत गरेका छन् । दमकका प्रतिष्ठित

नेकपा एमालेका नेता भीम रावलले एमालेको विधान प्रतिवेदनमा राजतन्त्र फर्काउने र धर्मलाई हतियार बनाउन बन्देज लगाएको भन्दै अध्यक्ष ओलीले गरेको गठबनधनको विरोध गरेका छन् । रावलले समाजवादको आधार तयार पार्ने

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दैछ। ‘संकल्प पत्र’को नाममा कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहान १०

पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा आज हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न काठमाडौं–६ मा सत्ता र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरू आमनेसामने भएका छन्। गठबन्धनको बलमा कांग्रेस नेता भीमसेनदास प्रधान आगामी परिणाम अझै सहजै

मधेश प्रदेशका पाँच क्षेत्रमा सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ। सहमति हुन नसक्दा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका तीन निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुने भएको हो। यी क्षेत्रमा ‘मित्रवत्’ प्रतिस्पर्धा हुने गठबन्धनका