मुख्य डेस्क, Author at Himal Post - Page 152 of 574 Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

मुख्य डेस्क

देउवाको जिल्लामा किन बढाइयो एकाएक सुरक्षा ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार

ईश्वर पोखरेलले भने: हिजो रातिको घटना अर्कै हो

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार ईश्वर पोखरेलको सचिवालय शुक्रबार राति भएको घटनाको खण्डन गरेको छ। निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले

निर्वाचन आयोग र आचारसंहिताको खिल्ली उडाउँदै योगेश भट्टराई

निर्वाचन हुन एक दिन मात्रै बाँकी रहँदा नेकपा एमालेका नेता तथा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका पूर्वमन्त्री योगेश भट्टराईले आचार संहिता उल्लंघन गरेका छन् । बिहीबार राती १२ बजेबाट

कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, दुई घाइते

धनगढी- कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ। शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो। प्रहरीका अनुसार कुटपिटबाट दुई

एमालेले भन्यो: काठमाडौं ५ मा हाम्रा उम्मेदवारको चरित्रहत्या गरियो

काठमाडौं : नेकपा एमालले काठमाडौं क्षेत्र नं. ५(२) का प्रदेश सभा उम्मेदवार दीपक निरौला र बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएको छ। शुक्रबार साँझ बूढानीलकण्ठ–६

सर्लाहीमा मेयरहरू बोरामा पैसा बोकेर मध्यरातमा मतदाताको घरमा छिरेपछि…

सर्लाही क्षेत्र नम्बर ३ का जनप्रतिनिधि नै निर्वाचन प्रभावित गर्न बोरामा पैसा बाँड्दा बाँड्दै भेटिएका छन् । निर्वाचन आयोगले तोकेको मौन अवधिमा उनीहरू गाउँमा पैसा लिएर बाँड्न गएका थिए ।

काठमाडौं ५ का एमाले उम्मेदवार पैसा बाँड्दा बाँड्दै समातिए

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौलासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  काठमाडौं प्रहरी परिसरले निरौलासहितको टोलीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।निरौला

विप्लपका नेता कार्यकर्तामाथि कडा निगरानी, सरकारले गर्यो यस्तो निर्णय

चुनाव विथोल्ने निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेतामाथि सरकारले निगरानी बढाउने भएको छ । चुनावको केही दिन मात्र बाँकी रहँदा देशका विभिन्न स्थानमा होक्स बम विस्फोट गराइ चुनावको

काठमाडौंमा भाडामा बस्नेका लागि नयाँ नियम, यस्तो छ महानगरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले भाडामा बस्नेले अनिवार्य सम्झौता गर्नुपर्ने कार्यविधि ल्याउने तयारी गरेको छ । महानगरको राजस्व परामर्श समितिले ‘वहाल व्यवस्था कार्यविधि’को मस्यौदा विधायन बनाउन सुरु गरेको छ । महानगरकी

कांग्रेस नेता इन्द्र बानियाँमाथि विप्लव समूहको आक्रमण

नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा ‘२’ का उम्मेदवार इन्द्रबहादुर बानियाँ सवार गाडीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा हानेर तोडफोड गरेका छन्। मकवानपुरको पश्चिमी मनहरी बजारदेखि हेटौँडातिर

माओवादी केन्द्रको कार्यालय नजिकै शंकाष्पद वस्तु

ललितपुरको जावलाखेलमा नेकपा माओवादी केन्द्रको सम्पर्क कार्यालय नजिकै राखिएको शंकाष्पद वस्तु बम नभएको पुष्टि भएको छ । आज बिहान त्यहाँ प्रेसर कुकर बम जस्तै शंकाष्पद वस्तु भेटिएको थियो । उक्त

राप्रपाको काठमाडौं कार्यालय तोडफोड

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले