
काठमाडौँ । दोलखाका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै एमालेका उम्मेदवारले उजुरी दर्ता गराएका छन्। एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्। जिल्लाका १०

काठमाडौँ- निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकतर्फको मतलाई एकैपटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ । मतदानका क्रममा कतिपय मतदान

भैरहवा-रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा मतपेटिका ल्याउने क्रम जारी छ । ३६ वटा वडा रहेको यो क्षेत्रमा ४६ वटा मतदान स्थलका १४६ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी

यसपटकको निर्वाचनमा अत्यन्त न्युन मत खसेको छ । प्रजातन्त्र पुनःस्थापनापछि भएका मतदानमध्ये यसपाली सबैभन्दा कम मत खसेको हो । प्रजातन्त्र पुनःस्थापनापछि भएका सात वटा चुनावमध्ये यस पटक सबैभन्दा कम मत

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् । आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् । ओलीले लेखेका छन्, ‘तपाईं

काठमाडौं । इतिहासमै सबैभन्दा बढी मत यो पटक खस्ने दाबी गरेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अपेक्षा अनुसार मत खस्न नसकेको भन्दै त्यसको कारण खोजिने बताए । निर्वाचन आयोगले आंकलन

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आठ दिनभित्र मतगणना सकिने बताएका छन् । आइतबारको पत्रकार सम्मेलनमा उनले प्रत्यक्ष र समानुपातिक मतसँगै गणना हुने बताए । मतदान स्थगित भएको स्थानमा मतदान

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित

सीपी लोहिया/बैतडी बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपाली १ सय १३बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् । २०१५ सालमा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सम्बन्धित निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । १० वटा निर्वाचन क्षेत्र

छिटपुट घटनाबाहेक देशभर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रूपमा सकिएको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार ७७ जिल्लामध्ये ३१ जिल्लाका मतदानस्थलमा झडप भएको थियो । झडप भएका मध्ये

गुल्मीको क्षेत्र नं १ अन्तरगत कालिगण्डकि गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको