ओलीले भने- मतदातालाई धन्यवाद, मतको सधैं कदर गर्छौं - Himal Post Himal Post
  • ७ आश्विन २०८०, आईतवार
  •      Sun Sep 24 2023
Logo

ओलीले भने- मतदातालाई धन्यवाद, मतको सधैं कदर गर्छौं



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् ।

ओलीले लेखेका छन्, ‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं ।’