
काठमाडौँ- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधिसभातर्फको मतगणना भइरहेको छ । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । यस क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो र माओवादी केन्द्रका

मुस्ताङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको एक हजार ९ सय मतगणना हुँदा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायमै राखेका छन् । योगेश नेकपा एमालेका प्रेमप्रसाद तुलाचनभन्दा २६१ मतले अगाडि छन् ।

चितवन । चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ । केही सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना

काठमाडौं- आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ। मतगणना सुरु भएका ५ क्षेत्रमध्ये २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, २ मा कांग्रेस र एकमा एमालेले अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले

काठमाडौं । चितवन क्षेत्र नं २ को मतगणना शुरू भइसकेको छ । अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । लामिछानेले फराकिलो अग्रताको सुरुवात गरेका छन्

प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रतालाई कायमै राखेको छ। बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७

भक्तपुर २ मा प्रतिनिधि सभातर्फको मतगणना सुरु भएको छ। नेपाली कांग्रेसका दुर्लभ थापाले २२२८ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका छन्। नेकपा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन्। बस्नेतले

पर्वत : कास्कीको रूपा गाउँपालिका–७ स्थित इन्द्रेणी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुनः मतदानको माग भएको छ। सवारी चालक अनुमति पत्र, लालपुर्जाको प्रमाण, नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका आधारमा मतदान गर्न नदिएर जनतालाई

डडेल्धुरा- बाजुरामा एक जना विद्यार्थी नेताको हत्या गरिएको छ । आइतबार राति घरमा आक्रमण गरेर जिल्लाको त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ । उनी, अनेरास्ववियु सुदूरपश्चिम

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले सुरुवाती अग्रता लिएका छन् । ९ सय ८३ मतगणना हुँदा उनले ५३७ मत पाएका छन् । नेकपा एमालेका प्रेमप्रसाद

कास्की-२ मा मतगणना सुरु भएको छ । राती १२ बजेबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय कास्की २ का सूचना अधिकारी नवीन भण्डारीले जानकारी दिए । ९२०० गणना हुदाँ मत

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा सोमबार बिहान साढे २ बजेपछि नै मत गन्न थालिएको हो