भक्तपुर २ मा कांग्रेसका थापा महेश बस्नेतभन्दा ६ सय मतले अगाडि - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भक्तपुर २ मा कांग्रेसका थापा महेश बस्नेतभन्दा ६ सय मतले अगाडि



भक्तपुर २ मा प्रतिनिधि सभातर्फको मतगणना सुरु भएको छ।

नेपाली कांग्रेसका दुर्लभ थापाले २२२८ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका छन्।

नेकपा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन्। बस्नेतले १६३० मत प्राप्त गरेका छन्।

भक्तपुर २ मा बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको हो।