
गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी मतान्तरसहितको अग्रता कायमै राखेका छन् । अहिलेसम्म प्रचण्डले ४ हजार ८ सय ३२ मत पाएका छन् । उनलाई पछ्याउन राष्ट्रिय

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीको अवस्था चिन्ताजनक देखिएको छ । झाँक्रीलाई भारी मतले पछि पार्दै एमालेका गाेकर्ण विष्टले अग्रता कायम राखेका छन् । अहिलेसममा विष्टले

काठमाडौं ४ मा गगन थापाले फराकिलो अग्रता लिएका छन् । जति मत भन्दै गयो त्यति अग्रता बढ्दै गएपछि गगन थापाको जीत सुनिश्चित जस्तै बनेको छ । मत गणना भइरहँदा यस

डडेलधुरा । डडेलधुरामा कांग्रेस उमेदवार शेरबहादुर देउवाले फराकिलो अग्रता कायमै राखेका छन् । अहिलेसम्म ११ हजार ३७० मत गणना भएको छ । जसमा देउवाले ५७८७ मत प्राप्त गरेका छन् भने

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने दोस्रो स्थानमा उक्लेका छन् । मंगलबार बिहान सार्वजनिक भएकाे मतपरिणाम अनुसार रविले २ हजार २ सय २७ मत पाएका

लतिलपुर–१ मा उदय शंशेर राणाले अग्रता लिएका छन् । राणाले नेकपा एमालेका नवराज सिलवाललाई पछि पार्दै अग्रता लिएका हुन् । पछिल्लो परिणाम अनुसार, राणाले ८ हजार ५ सय ९७ मत
काठमाडौँ- मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतान्तरले पराजित गरेका हुन् । टेकबहादुरले २ हजार ५

नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको क्षेत्रमा मतगणना सुरु भएको छ । तर गणनाको सुरुवात उनका लागि अनुकूल देखिएको छैन । बास्कोटालाई पहिलो गाँसमै ढुंगा लागेको छ ।

पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतान्तर घटाउन थालेका छन् । एमालेका उम्मेदवारले एकाएक अग्रता कायम गरिरहेका बेला रवीले मतान्तर घटाउन थालेका हुन्

काठमाडौं । मनाङबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका टेकबहादुर गुरुङले विजयी हासिल गरेका छन् । मतगणनाको अन्तिम मतपरिणामअनुसार गुरुङ २५७५ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पोल्देन

प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेले ललितपुरबाट पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् । उनी १९ हजार ७३४

काठमाण्डाै- सर्वाधिक चर्चाको क्षेत्रमा एमालेका उम्मेदवार पछि धकेलिएका छन् । काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले दुई हजार भन्दा धेरै मतको अग्रता बनाएका छन् । १९