गगन भर्सेस राजन: जति मत गन्यो मतान्तर बढेको बढ्यै - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

गगन भर्सेस राजन: जति मत गन्यो मतान्तर बढेको बढ्यै



काठमाण्डाै- सर्वाधिक चर्चाको क्षेत्रमा एमालेका उम्मेदवार पछि धकेलिएका छन् ।

काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले दुई हजार भन्दा धेरै मतको अग्रता बनाएका छन् ।

१९ हजार ५८ मत खस्दा थापाले आठ हजार ७८६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भटराइले ६ हजार ६४९ मत प्राप्त गरेका छन् ।

काठमाण्डौ क्षेत्र नम्बर ४ मा ४५ हजार ५०२ मत खसेको छ ।