घोषणा हुनुअघि नै ईश्वर पोखरेलले दिए प्रदीप पौडेललाई बधाई - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

घोषणा हुनुअघि नै ईश्वर पोखरेलले दिए प्रदीप पौडेललाई बधाई



काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पराजय स्वीकार गर्दै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई बधाई दिएका छन्।

काठमाडौं क्षेत्र नम्बरमा आफूलाई पराजित गर्ने उम्मेदवार पौडेललाई बधाई दिंदै उनले भने, ‘म यो क्षेत्रका लागि सधैं रहने छु।’

निर्वाचन परिणामको औपचारिक घोषणा हुनुअघि नै उनले हार स्वीकार गरी आफ्ना प्रतिस्पर्धी पौडेललाई बधाई दिएका हुन्।

निर्वाचन विजयी नभए पनि भविष्यमा जनतासँगै सम्बन्ध र सम्पर्कलाई थप जीवन्त बनाउने उनले वाचा गरेका छन्।