
नेकपा एमालेका नेता भीम रावलको जिल्ला अछाममा एकीकृत समाजवादीले राम्रो मत ल्याइरहेको छ । अछाम-१ बाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेरबहादुर कुँवर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी

काठमाडौं– काभ्रे–२मा नेकपा एमालेका गोकुल बास्कोटाले ६ सय १९ मतले अग्रता लिएका छन्। यसअघि नेपाली कांग्रेसका शिव हुमागाईंलाई बास्कोटाले पछ्याइरहेका थिए। बास्कोटाले १३ हजार ७ सय २८ मत ल्याएका छन्

काठमाडौं– निर्वाचनमा माओवादी केन्द्रको अवस्था नाजुक भएपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश)ले अहिलेको चुनावी परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको मतगणनामा देशभरका विभिन्न ठाउँको परिणाम सार्वजनिक

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्लामै एमाले बढारिने देखिएको छ । दाङमा एमाले कमजोर भएको खण्डमा शंकरमाथि राजनैतिक संकट देखिएको छ । अहिले दाङका ३ वटै क्षेत्रमा सत्ता गठबन्धनका

कैलाली- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगर यतिबेला छाँयामा परेकी छन् । अघिल्लो निर्वाचनमा दोब्बर मतले विजयी भएकी उनको अहिले बेहाल छ । मगर अहिले दोब्बर मतले

बागलुङ- बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर

काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नै अग्रता बनाइरहेका छन् । उनले नेपाली काँग्रेस र एमालेका उम्मेद्धवारले भन्दा दोब्बर मत बढी ल्याएर लिड गरिरहेका

काठमाडौं–झापा क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । गन्न बाँकीभन्दा बढी मतले शर्मा अगाडी रहेकोले उनको जित निश्चित भएको हो । ताजा अपडेटअनुसार विश्वप्रकाशले

रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले झिनो मतले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई ७४० मतान्तरले पछि पार्दै पौडेलले अग्रता कायमै राखेका हुन् । २५

निकै अवसरबादी मानिएका हृदयेश त्रिपाठी र देवेन्द्रराज कँडेलको संसद यात्रा रोकिने भएको छ । पश्चिम नवलपरासीका आआफ्ना निर्वाचन क्षेत्रमा निरन्तरजसो चुनाव लडिरहने यी दुई पात्र निकै विवादित पनि छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभातर्फ जनमत पार्टीका अध्यक्ष डा. सीके रातउको जित पक्का भएको छ । उनले १४ हजारभन्दा धेरै मतको अग्रता लिएका छन्। भने गन्न बाँकी मतले

काठमाडौं- प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ मा अहिलेसम्म ६० हजार मतगणना गरिएको छ । यहाँ कुल ६५ हजार ९१९ मत खसेको छ । भक्तपुर–२ मा सुरुआतदेखि नै नेपाली कांग्रेसका