मुख्य डेस्क, Author at Himal Post - Page 128 of 574 Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

मुख्य डेस्क

सिन्धुली १ मा कांग्रेस नेता श्याम घिमिरेको शानदार जित

काठमाडौं- सिन्धुली क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घिमिरेले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीप कटुवाललाई पराजित गरेका हुन् । निर्वाचन

खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं । काठमाडौ महानगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको छ । बुधबार साँझ भु उपयोग परिषद्ले महानगरपालिका भित्रको जग्गाको कित्ताकाट र अंशबण्डा खुलाउने निर्णय गरेको महानगरका प्रवक्ता नविन मानन्धरले नेपाल प्रेसलाई

रेखा शर्मा- सेनाको यातना शिवीरदेखि शंकर पोखरेलको ‘गेम ओभर’सम्म

काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्। उनको जितले दाङमा माओवादीलाई थप बलियो बनाएको छ । नेकपा एमालेका शक्तिशाली महासचिव शंकर

विश्वासपात्र सबै ढले, ओलीलाई “पिरैपिर”को भारी बन्यो चुनाव

निर्वाचनको नतिजा आउँदैगर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि तनावको वातावरण बन्दै गएको छ । उनका विश्वासपात्रहरू आधा दर्जन नेता पराजित भएका छन् । ओलीको उत्तराधिकारीको रूपमा चर्चा गरिने

दुर्लभ थापाले विजय र्‍यालीमा महेश बस्नेत

भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन् । रोचक त के छ भने उनको विजय जुलुसमा उनीसँगै हारेका

एमालेका महासचिव शंकर पोखरेल पराजित

काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै शर्मा विजयी भएकी हुन्। निर्वाचन जितेको खबर

चुनावी नतिजा नआउँदै माओवादीले ल्यायो बाम एकताको प्रस्ताव

चुनावको नतिजा अनपेक्षित आएपछि नेकपा माओवादी केन्द्रले फेरि बाम एकताको बहस सुरू गरेको छ । माओवादीका महासचिवले बाम एकताको लागि प्रस्ताव समेत गरेका छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित

३० हजार बढी मत ल्याएर रवी लामिछाने विजयी

काठमाडौं : चितवन क्षेत्रनम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्। आज बिहान सकिएको मतगणनामा रविले ४४ हजार ९ सय ३४ मत प्राप्त गरे

टोपबहादुरले चौथो पटक कांग्रेसीहरूको सपना साकार हुन दिएनन्

अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी निर्वाचित भएका छन् । राति अवेर सम्पन्न मतगणनामा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई पराजित गर्दै ४२ हजार ६ सय ७५

चीनमा फेरि एकाएक बढ्यो कोभिड संक्रमण- लकडाउन र यात्रा प्रतिबन्ध

चीनको दैनिक कोभिड संक्रमण एकाएक बढेको छ । कोभिड नियन्त्रण गर्न सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्धमा फर्किएको छ । राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा

प्रचण्ड हराउन गएका अब्दुस मियाँको झन्डै जमानत जफत

गोरखा- गोरखा २ मा नेकपा एमालेका अब्दुस मियाँ जमानत जफत हुनबाट जोगिएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जित्ने दाबी गरेका मियाँले सानो अन्तरले जमानत

कुन पार्टीबाट कसले जिते ? यस्तो छ पछिल्लो अपडेट

काठमाडौं- प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ। नेकपा एमालेले १५ स्थानमा जित निकालेको गरेको छ। माओवादी