एमालेका महासचिव शंकर पोखरेल पराजित - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

एमालेका महासचिव शंकर पोखरेल पराजित



काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै शर्मा विजयी भएकी हुन्।

निर्वाचन जितेको खबर पुगेपछि शर्मा मतदानस्थल पुगेकी छन्। निर्वाचन आयोगले अन्तिम मतपरिणाम भने केही बेरमा घोषणा गर्ने तयारी गरेको छ।