मुख्य डेस्क, Author at Himal Post - Page 122 of 574 Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

मुख्य डेस्क

उद्घाटन, आसनग्रहण, भोजभतेरमा नजाने रवीको घोषणा- चुनाव खर्च सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजयको खुसीयाली मनाउने कार्यक्रम सकिएको बताएका छन् । लामिछानेले आज सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मतदातालाई धन्यवाद दिएका छन् । उनले निर्वाचनको क्रममा ११

भानुभक्त ढकाल दोब्बर मतले पराजित

काठमाडौं- एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकाललाई करिब दोब्बर बढी मतले पराजित भएका छन् । मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका डा.सुनिलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी

गृहमन्त्री बालकृष्ण खाणको संसदीय यात्रामा ब्रेक !

रुपन्देही क्षेत्र नं३ मा ८४ हजार ७४ मतगणना हुँदा राप्रपाका दीपक बोहोरोले निरन्तर अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार राप्रपाका दिपक बोहोराले ३२ हजार ८ सय ४८ मत

सुजाता कोइरालालाई हराएर ऋषिकेशले बाजी मारे

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई हराउँदै मोरङ २ मा ऋषिकेश पोखरेल विजयी भएका छन् । मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी कोइरालालाई हराउँदै नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका

कांग्रेसले जितेको होइन, आधा सिट लुटेर लगेको हो- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कांग्रेसले पाएको सिटको आधा बढी लुटेर ल्याएको बताएका छन्। उनले बाकस साटेर र धाँधली गरेर कांग्रेस प्रत्यक्षमा पहिलो भएको दाबी गरेका हुन्। मतदातालाई

सेना लगाएर रुपन्देही २ को मतगणना गरिँदै, दलहरूले गरे बहिष्कार

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पुनः सुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि रोकिएको मतगणना पुनः सुरु भएको हो । अहिले सेना र प्रहरीको

घनश्याम भुसाल पराजित, विश्वकर्माले मारे बाजी

रुपन्देही १ बाट नेता घनश्याम भुसाल पराजित भएका छन् । उनलाई नेकपा एमालेका छविलाल विश्वकर्माले पराजित गरेका हुन् । नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनलाई सत्ता गठबन्धनले समेत

दीपक बोहोराले गृहमन्त्री खाँणको ‘गेम ओभर’ गर्ने संकेत

काठमाडौं- रुपन्देही–३ मा ७७ हजार १९९ मतगणना सम्पन्न हुँदा गृहमन्त्री खाँण १ हजार ७३ मतले पछि परेका छन् । गृहमन्त्री खाँणलाई पछि पार्दै राप्रपाका दीपक बोहोराले अग्रता कायम गरेका हुन्

गुल्मी १ (ख) मा धनेन्द्र कार्कीले बाजी मार्दा फर्सुराम स्तब्ध

गुल्मी क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका महासमिति सदस्य धनेन्द्र कार्कीले बाजी मारेका छन् । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट झिनो मतले पराजित भएका कार्कीले यसपटक भने बदला लिएका

निर्वाचन परिणामपछि भीम रावलले ओलीलाई फर्काए कडा जवाफ

काठमाडौं । निर्वाचनमा नेकपा एमालेले अप्रत्यासित हार व्यहोरपछि नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् । उनले ओलीकै कारण एमाले टुक्रा टुक्रा भएको बताउँदै

रुपन्देही- २ मा मतगणना नरोक्न निर्वाचन आयोगको आदेश

रुपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना नरोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो । मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको

६ मतले चुनाव हारेपछि…

पोखरा । प्रदेशसभातर्फ स्याङजामा जारी मतगणनामा कांग्रेसका उमेदवार बुद्धिबहादुर राना (कुमार) ६ मतले पराजित भएपछि कांग्रेसका नेता कार्यकर्ताले पुनः मतगणनाको माग राखेका छन् । स्याङजा १ (ख) मा राना र