हिमालपोस्ट, Author at Himal Post - Page 908 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

सन्दीपलाई बलिङ र ब्याटिङको अवसर एकैदिन

एजेन्सी- क्यारेबिन प्रिमियर लिग ९सीपीएल० अन्तर्गत यस सिजनको पाँचौं खेलमा सन्दीप लामिछानेले बलिङ ब्याटिङ दुवैमा खेल्ने अवसर पाएका छन्। बलिङमा २ विकेट लिन सफल भएका सन्दीपले ब्याटिङमा ४ रन बनाए।

प्रहरीमाथि शोषण नै शोषण, बढुवामा समेत विभेद: ७७ सय प्रहरीले दिए राजीनामा

दैनिक १८ घन्टासम्म ड्युटीमा खटिनुपर्ने प्रहरीलाई सेवा सुविधामा भने राज्यबाट चरम उपेक्षा छ। आर्थिक शोषण र बढुवामा हुने विभेदबाट कुण्ठित भएर पछिल्लो तीन वर्षमा मात्र सात हजार सात सय चार

काठमाडौंमा झन् पछि झन् तिब्र फैलिँदै कोरोना संक्रमण

काठमाडौं- देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार

एकपछि अर्को कमाल गर्दै सन्दीप: आजपनि देखाए खेल

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । जमैका तलाबाजबाट खेलेका उनले १६ रन जोड्दै २ विकेट लिएका छन् ।

कोरोना लागेर निको हुने दर सार्कमै सबैभन्दा कम नेपालमा

काठमाडौं- सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६.६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो

प्रधानमन्त्रीकै जिल्लामा गोरु काटेपछि स्थानीय र प्रहरीको झडप, एकको मृत्यु

झापा- झापा गाउँपालिका– ३ कामाटोलीमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । झपडपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका झापा गाउँपालिका–३ का रफिक आलमको मृत्यु भएको छ। गोली लागेर

स्वास्थ्य मन्त्रालयले भन्यो: संक्रमितलाई परीक्षण नगरी १४ दिनमै घर पठाइदिनु

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउन निर्देशन दिएको छ। संक्रमित भएर अस्पताल भर्ना भएकाे १० दिनमा

रक्षामन्त्री पोखरेलले भने- मेरो विरोध गर्नेहरू ‘शाही शासनका दुष्ट मतियार’

काठमाडौँ- सम्धी काण्डमा विवादमा परेपछि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुख खोलेका छन् । उनले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति समेत जनाएका छन् । त्यतिमात्र

काम गर्न नसकेको भन्दै काठमाडौंका मेयर शाक्यले पाए शुन्य नम्बर

काठमाडौँ- काठमाडौं महानगरपालिका पूर्वमेयर केशव स्थापितले हालका मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल भएको र उनले अब पनि कुनै काम गर्न नसक्ने बताएका छन् । वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका स्थापितले

मन्त्रीसँगै मुख्यमन्त्री फेरिने चर्चा: को को फेरिएलान ?

बीबीसी- सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपामा उत्पन्न ‘समस्या समाधान सुझाव कार्यदल’ले पार्टीका दुईजना अध्यक्षलाई बुझाएको प्रतिवेदनमा केन्द्र र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने भनिएको छ। तर ‘सचिवालयका सदस्यहरूको सुझाव, अध्यक्षद्वयको आपसी

काठमाडौं उपत्यकामा एकैदिन हालसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं- काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कालीमाटी केन्द्र भएर बुधबार दिउँसो भूकम्पको धक्का गएको हो । दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९