काठमाडौं उपत्यकामा एकैदिन हालसम्मकै धेरै संक्रमित थपिए - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

काठमाडौं उपत्यकामा एकैदिन हालसम्मकै धेरै संक्रमित थपिए



काठमाडौं- काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका २३०, ललितपुरका ४७ र भक्तपुरका २४ जना रहेका छन्।