हिमालपोस्ट, Author at Himal Post - Page 909 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

भारतको अवस्था अत्यन्तै नाजुक: एकै महिनामा १५ लाख बढी संक्रमित

एजेन्सी- भारतमा अगस्ट महिनामा मात्रै १५ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार भारतमा अगस्ट महिनामा मात्रै १५ लाख ३० हजारमा

चिनियाँ राष्ट्रपतिले भने: झनै अप्ठ्यारो समय आउँदैछ

एजेन्सी- चीनमा कोरोना महामारी नियन्त्रण भएको र सफलता हासिल गरेको बताइरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङले भने झनै अफ्ठ्यारो अवस्था आउने बताएका छन् । राष्ट्रपति सीले देश संक्रमणकालीन अवस्थामा रहेको

उपत्यकाको निषेधाज्ञा झनै कडा: बाहिर निस्किन पनि नपाइने

काठमाडौं- काठमाडौं उपत्यकामा १७ गते मध्यरातसम्म निषेधाज्ञा लम्ब्याउने र निषेधाज्ञा झनै कडा बनाउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको आज बसेको वैठकले यस्तो

आन्तरिक उडान पनि सञ्चालनको तयारी

काठमाडौं- नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो। सरकारले भदौ १६ गतेदेखि नै आन्तरिक तथा अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने भएको हो। पहिलो चरणको आन्तरिक उडान काठमाडौँबाट

कसले बनायो कुलमानको ‘फेक एकाउन्ट’ ?

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गलत समाचारबारे आपत्ति जनाएका छन् । मंगलबार साँझ कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भन्ने समाचारबारे उनले आपत्ति जनाएका छन्

कैलालीमा थप एक संक्रमितको मृत्यु, सुदूरपश्चिममा मृतकको संख्या १४ पुग्यो

कैलाली – कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिकाका- ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा

कहिँ नभएको जात्रा कांग्रेसमा: कोइराला दाजुभाइबीच नै टकराव

काठमाडौँ- शशांक कोइराला र शेखर कोइराला दाजुभाइबीच पार्टीगत सम्बन्धमा हार्दिकताभन्दा बढी प्रतिस्पर्धा छ । आसन्न पार्टी महाधिवेशनमा दुवैको दाबी सभापतिमा छ र दुवैका लागि एक/अर्का मुख्य चुनौती बनिरहेका छन् । शशांक पार्टीमा

नेपालमा कोरोनाको भयाबह: एकाबिहानै ७ जना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह बनेको छ । एकाबिहानै नेपालमा भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । काठमाडौं, कैलाली, वीरगञ्ज र बाँकेमा गरि सात जना संक्रमितको मृत्यु

काठमाडौँ, भक्तपुर र ललितपुर थप एक साता ठप्प पार्ने निर्णय

काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सात दिन लम्ब्याउने निर्णय भएको छ ।काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलपछि थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको

बाँकेमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

बाँके- बाँकेमा कोरोना संक्रमणबाट मंगलवार राति एक जना ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको

बाराका थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु

वीरगञ्ज– वीरगञ्जको कोभीड अस्पतालमा उपचाररत बाराका दुई जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। नारायणी अस्थायी विशेष कोरोना हेल्थ केयर अस्पतालमा कलैया उप महानगरपालिका र विश्रामपुर गाउँपालिकाका दुई पुरुषको

हजारौँ मानिसलाई अस्पतालबाटै सङ्क्रमण फैलिएको तथ्य

बीबीसी- वैज्ञानिकहरूले गरेको एक अध्ययनमा यूकेमा हजारौँ मानिसहरू अस्पतालबाटै कोरोनाभाइरस सङ्क्रमित भएका हुनसक्ने देखिएको छ। किङ्स कलेज लण्डनले यूकेका १० अस्पताल अनि इटलीको एक अस्पतालमा गरेको अध्ययनमा त्यहाँ उपचाररत प्रत्येक