हिमालपोस्ट, Author at Himal Post - Page 847 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

कांग्रेस सांसदद्वारा तोडफोड, मुख्यमन्त्री निस्किए

बुटवल- प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले तोडफोड गरेका छन् । प्रमूख प्रतिपक्षी दलका सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका हुन् । सभामुख पूर्णबहादुर घर्तीले रुखो शैलीमा संसद

भारतमा जोखिम कम भएको अनुमान: घट्न थाल्यो कोरोना संक्रमण

एजेन्सी- भारतमा कोरोना भाइरसको संक्रमण घट्न थालेको छ। पछिल्ला तीन साता याता भारतमा कोरोना संक्रमण निरन्तर ओह्रालो यात्रामा छ। तीन साताको तथ्यांकलाई हेर्दा भारतमा कोरोना महामारिको ‘पिक’ चरण सकिएको अनुमान

११० किलो तौल र ७४ वर्षीय उमेरले ट्रम्पको स्वास्थ्य खतरामा

बीबीसी । शुक्रबार बिहान कोरोना संक्रमित भएको खुलासापछि अमेरिकी राष्ट्रपति ट्रम्पलाई शनिबार हेलिकप्टरमार्फत अस्पताल लगिएको हो । तर उनको स्वास्थ्य अवस्था सम्बन्धी स्वास्थ्यकर्मी र ह्वाइटहाउसका प्रमुखले फरकफरक बयान दिएपछि स्पष्ट

‘तानाशाही शैलीमा निषेधाज्ञा लगाएर राजधानी सार्न खोजियो’

बुटवल – प्रदेश नम्बर ५ को राजधानी दाङ सार्ने निर्णय सच्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध पारेको छ । प्रदेशको राजधानी र नामाकरणको विषयमा छलफल गर्न

गोकुल बाँस्कोटा नै संघीयताको विपक्षमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका निकट पात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नै देशमा संघीयता आवश्यक नभएको बताएका छन् । सामाजिक संजालमा बिचार राख्दै

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे राप्रपा अध्यक्ष राणाको चासो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न माग गरेका छन् । राणाले विश्वव्यापी प्रचलन अनुसार प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यस्थिति सार्वजनिक

विशाल ग्रुपको बदमासी नै बदमासी

काठमाडौं- पछिल्लो समय विवादमा आएको व्यापारिक घराना विशाल ग्रुपअन्तर्गतको कमला रोलिङ मिल्सले उत्पादन गरेको डन्डी पनि गुणस्तरहीन भेटिएको छ । म्याद गुज्रेका खाद्यवस्तु रि-लेबलिङ गरेर बेची मानव स्वास्थ्यमा गम्भीर खेलवाड

समर्थक भेट्न ट्रम्प एकाएक अस्पतालबाट भिडमा गएपछि

काठमाडौं- कोरोना भाइरसबाट संक्रमित भएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका छन् । उनको यो कार्य विवादित बनेको छ

डु प्लेसिस र शेन वाट्सनले पञ्जावको दोहोलो काडेपछि

काठमाडौं- युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को १८ औँ खेल निकै रोचक बन्यो । चेन्नई सुपर किङ्स र किङ्स इलाभेन पञ्जावबीच भएको उक्त खेलमा चेन्नईको एउटापनि विकेट गिरेन । जारी

मुम्बई शिर्षस्थानमा: डी कोक, पोलार्ड र पाण्ड्या दाजुभाईले देखाए कमाल

एजेन्सी– युएईमा जारी आइपिएलमा साविक विजेता मुम्बई इन्डियन्स तेस्रो जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार बेलुका सनराइजर्स हैदराबादलाई ३४ रनले

पार्टी र सचिवालयमा एक्लिए विष्णु पौडेल

काठमाडौं- प्रदेश ५ को राजधानीको विषयले यतिबेला देशभरको राजनीतिक माहोल तातेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा प्रदेश राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव भएपछि

बुटवल तनावग्रस्त: मुख्यमन्त्रीको गाडीमा आक्रमण, प्रहरीले गोली चलायो

काठमाडौं- प्रदेश ५ को राजधानी परिवर्तन गर्ने बिषयले बुटवल तनावग्रस्त बनेको छ । मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको छ। मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।