हिमालपोस्ट, Author at Himal Post - Page 845 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

राजधानी विवादमा फरक मोड: नेकपानिकट २२ सय उद्योगी, व्यवसायीले गरे सामूहिक राजीनाको घोषणा

काठमाडौं- केहिदिन देखि चर्किएको प्रदेश ५ को राजधानी विवादले अर्कै मोड लिएको छ । स्थायी राजधानी र नामकरण प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि चौतर्फी विवाद सुरु भएको छ । प्रस्ताव

नेकपा सचिवालय बैठक बस्दै, मन्त्री थप्ने प्रस्ताव लगिँदै

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज (मंगलबार) बस्ने भएको छ । आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । अध्यक्षद्धय केपी

बुटवल–भैरहवालाई वित्तीय राजधानी बनाउने मन्त्रिपरिषद्को निर्णय

बुटवल- रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने प्रदेश ५ सरकारले निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले

मास्क खोलेर खल्तीमा हाल्दै अस्पतालबाट हिँडे डोनाल्ड ट्रम्प

काठमाडौं- कोरोना संक्रमणसँग जुधिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट ह्वाइट हाउस फर्किएका छन् । उनको वाल्टर रिड अस्पतालमा उपचार चलिरहेको थियो । उनी हेलिकप्टरमार्फत् ह्वाइट हाउस फर्किएका हुन् । ह्वाइट

निको नहुँदै डोनाल्ड ट्रम्प निवास फर्किए, चुनावी अभियान गर्ने

एजेन्सी- कोरोना भाइरसको संक्रमण पुष्टि भएर तीन दिन अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संक्रमणमुक्त नहुँदै निवासमै फर्किएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने अमेरिकी सञ्‍चारमाध्यमहरुले जनाएका

संघीयता आवस्यक नभएको प्रमाणित भैसक्यो, खारेज गरौँ: कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संघीयता आवस्यक नभएको बताएका छन् । उनले प्रदेश ५ को घटना र पाँच वर्षे अनुभवले पनि देशमा संघीयता आवस्यक नभएको प्रमाणित भैसकेको

बेंगलोरको लज्जास्पद हार: रवाडाले कमाल देखाए, दिल्ली शिर्ष स्थानमा

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसंग निकै फराकिलो जित निकालेको छ । यो जीतसंगै दिल्ली आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार

कुर्सी तोड्ने कांग्रेसका सांसदलाई कारबाही हुनैपर्छ: गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रदेश ५ को प्रदेश सभामा कुर्सी तोडफोड गर्ने कांग्रेसका सांसदलाई कारबाही गर्नैपर्ने बताएका छन । उनले गल्ती गर्नैलाई कारबाही गर्नुपर्ने धारणा राख्दै प्रदेशसभा

स्टोनिस फेरि चम्किए: बेंगलोरलाई जित निकाल्न कठिन

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले जितका लागि रोयल च्यालेन्जर्स बैंगलोरलाई १ सय ९७ रनको फराकिलो लक्ष्य दिएको छ । दुबई

म्याद गुज्रेका खाद्यबस्तु रिलेबलिङ गर्ने अर्को गिरोह चार करोडको सामग्रीसहित पक्राउ

काठमाडौँ- म्याद गुज्रिएका खाद्य सामग्रीलाई रिलेबलिङ गरेर बिक्री गर्ने घटनाहरु शृंखलाबद्धरुपमा बाहिरिरहेका छन्। काठमाडौँ उपत्यकामै रिलेबलिङ गर्ने एक गिरोह समातिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीसहितको टोलीले आइतबार साँझ कलङ्कीस्थित

अभागी सन्दीप: आजपनि दर्शक मात्रै बने

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न युएई पुगेका सन्दीप आजको खेलमा पनि अभागी बनेका छन् । आइपिएलको १९ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ

कुर्सी तोडफोड गर्ने सांसद‌्‌लाई कारबाही गर्ने कांग्रेसको तयारी

काठमाडौं- प्रदेश पाँचको राजधानी सार्ने बिषयले तातेको प्रदेश सभामा भएको ताण्डव नेपाली कांग्रेसले कांग्रेसको नीति तथा संस्कृति विपरीत भएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेशसभामा भएको कुर्सी तोडफोड कांग्रेसको