
बुटवल– राजधानि रुपन्देहीबाट दाङको भालुवाङ सार्न थालिएको भन्दै कांग्रेसले आज रुपन्देही बन्दको आह्वान गरेको छ। प्रदेश सरकारको निर्णयबिरुद्ध आज जिल्ला बन्दको आह्वान गरेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताएका छन

बुटवल- प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवका साथै निवासमा खटिएका ६३ सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमण देखिएको छ । ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अबका ४८ घण्टा क्रिटिकल भएको चिकित्सकले बताएका छन्। कोरोना संक्रमणपछि उपचाररत ट्रम्पको स्वास्थ्य अवस्था सुधारोन्मुख भएपनि अब २ दिन क्रिटिकल भएको ट्रम्पका निजी चिकित्सकलाई

काठमाडौं- सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च

काठमाडौं- प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव गरेसंगै नेकपा महासचिव विष्णु पौडेलमाथि संकट थपिएको छ । आफ्नै पार्टीका शिर्ष नेताले राजधानी दाङ लैजाने मन्त्रणा दिएपछि बुटवलमै राजधानी राख्नुपर्नेअडान

एजेन्सी – दिल्ली क्यापिटल्सले दिनहुँ आफ्नो प्रदर्शनलाई सुधार्दै गैरहेको छ । शनिबार राति भएको खेलमा उत्कृष्ट जीत निकाल्दै दिल्ली इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ

काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका चार जना केन्द्रीय सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरूसँगै कर्मचारी र सुरक्षाकर्मीलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो। १९ असोजमा बस्ने कांग्रेस केन्द्रीय समिति

काठमाडौँ- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल एकाएक काठमाडौं आएका छन् । राजधानीको बिषयले रुपन्देहीमा आन्दोलन चर्किन थालेपछि उनी प्रधानमन्त्रीसंग परामर्श गर्न काठमाडौं आएको बताइएको छ । प्रदेश ५ को

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जितका लागि कोलकत्ता नाइट राइडर्सलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । २० ओभरका लागि २

बुटवल- बुटवलमा आन्दोलन हुन थालेपछि रुपन्देही प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको

एजेन्सी – स्पिनर युजभेन्द्र चहल, कप्तान विराट कोहली र युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलको उच्च प्रर्दशनमा रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ