
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच अन्तरद्वन्द चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरे पनि नेपालको विश्वास जित्न सकेका

वीरगंज- नेकपा नेता मुकेश चौरसियामाथि भएको सांघातिक आक्रमणपछि उनको मृत्यु भएपछि सत्तारुढ दलभित्रै अनेक घटनाक्रम विकशित भएका छन् । पर्सा क्षेत्र नं ३ का पूर्वसभासद राजकुमार गुप्ताकै प्लानमा उनीमाथि आक्रमण

काठमाडौं- सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच भेटघाट र बोलचाल नभएको झण्डै दुई साता भयो । यसबीचमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न बोलाए पनि प्रचण्ड

काठमाडौं- अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने दर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । गएको २४ घन्टामा त्यहाँ १ लाख १ हजार ४६१ जना संक्रमित फेला परेका छन् । कुनै पनि

एजेन्सी- टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ग्रीक टापु सामोसभन्दा उत्तरमा रहेको टर्कीको एजियन तटमा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजिएस)ले
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २०

काठमाडौं- युनिभर्शल बोसका नामले चिनिने वेस्टइण्डिजका क्रिकेटर क्रिस गेलले टी २० क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्दै विश्व रेकर्ड बनाएका छन् । उनले एक हजार छक्का प्रहार गर्दै नयाँ कीर्तिमान

एजेन्सी- टर्कीमा शक्तिशाली भूकम्प गएको छ । समाचार संस्था एएफपीका अनुसार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको बताएको छ । भूकम्पबाट १ सय २० जना भन्दा बढी घाइते भएकाे एएफपीले जनाएकाे

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि शीर्ष नेताको बैठक बोलाएका छन्। कोरोना संक्रमणले अवरुद्ध बैठक ठीक एक महिनापछि पुनः बोलाइएको हो। पार्टीभित्रको विवादमा समाधान पहिल्याउन देउवाले शीर्ष तहका नेताको

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउने प्रयत्नबाट हार खाएका

एजेन्सी– भारत र चीनवीचको सीमा विवाद अझै लम्बिने संकेत देखिएको छ । चीनको भारतसंग सीमा क्षेत्र पूर्वी लद्दाखमा तिव्र विवाद छ । दुवै देशबीच विवाद बढेसंगै चीनले भारतसंग सीमा जोडिएको

कैलाली- भारतीय नागिरकलाई नेपाली नागरिकता सिफारिस गर्ने कैलालीका वडाध्यक्ष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जाेशी पक्राउ परेका हुन्। उनले भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता