
हुमाकान्त पोखरेल गुल्मी- उच्च ओहोदामा पुगेपछि गाउँ बिर्सने चलन धेरै व्यक्तिहरुमा छ । तर समाजमा केही यस्ता मानिसहरु छन्, जो आफु जुन ठाउँमा भएपछि आफु जन्मेको गाउँलाई सम्झिन्छन् । त्यस्तैमध्येका

एजेन्सी- अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रचार अभियानमा स्वास्थ्य मापदण्ड नअपनाइएको भन्दै आलोचना गरेका छन् । बीबीसीसँगको अन्तर्वार्तामा डाक्टर फौचीले ट्रम्पको चुनावी र्यालीबाट कोरोना

काठमाडौं- संचारकर्मी रवि लामिछानेलाई कोरोना भाइरस संक्रमण भएको छ ।उनीसँगै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल पनि संक्रमित भएकी छिन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत

काठमाडौं- भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे कात्तिक १९ गते काठमाडौं आउने निश्चित भएको छ । उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा आउन लागेका हुन । उनी चार

काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख दुई हजार ६ सय १७ जनामा संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधव कुमार नेपालबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमै भएको भेटमा पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल भएको

एजेन्सी- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तिमा नोभेम्बरको अन्त्यसम्मका लागि दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । शुक्रबारबाट शुरु हुने नयाँ लकडाउनमा मानिसहरु अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धि कामका लागि

एजेन्सी- साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ । आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक

काठमाडौं- चार महिनाको छिनाझपटीपछि फेरि विवाद नहुने गरी मिलेको भनिएको नेकपाभित्रको सहमतिबारे नेता घनश्याम भुसालले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकमा भनेका थिए, ‘यो सहमति ब्रेन ट्युमरका बिरामीलाई निको

काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बोलचाल नै बन्द भएको छ । उनीहरूबीच ३ कात्तिकदेखि संवाद र छलफल हुन सकेको छैन । बोलचाल

५ जेठ : सत्यमेव जयते कि सिंहजयते ? नेपाल र भारतबीचको समस्या जहाँको त्यहीँ छ । बालुवाटारदेखि संसद्सम्म आक्रामक अभिव्यक्ति दिँदै आएका ओलीको बाटो अहिले पूरै मोडिएको छ । ५ जेठमा मन्त्रिपरिषद्

काठमाडौं- अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन्। अर्थ मन्त्रालयमा आज बसेको बैठकमा