
काठमाडौं – बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको बताइएको

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । बिहीबार बिहान पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर छलफल गरेकी राष्ट्रपति विद्यादेवी

काठमाडौं- भारतले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारत भ्रमणमा बोलाउने तयारी गरेको छ । भारत सरकारका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका परराष्ट्रमन्त्रीलाई भारत भ्रमण गराउन मिति तय गर्ने गृहकार्य भइरहेको जानकारी दिएका

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपकड र गिरफ्तारीको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्

काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको धरपकड र गिरफ्तारीको भत्सर्ना गर्दै नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ। संघले उक्त घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही

इलाम- इलाममा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् । नेपाल बिद्यार्थी संघ इलामले अनेकन बहानामा जनतालाई दुख दिएको भन्दै उनीहरुको पुत्ला

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीदेमाठी गम्भीर आरोप लगाएका छन् । उनले ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन् । बिहीबार

काठमाडौं- सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने बताएका छन् । पार्टीभित्रको विवादलाई निकास दिन ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक

काठमाडौँ- भारतका विदेशमन्त्री एस जयशंकरले विगतमा नेपालसँग केही असमझदारीहरु भए पनि पछिल्ला दिनमा दुवै देशबीच समझदारी विकास हुँदै गएको बताएका छन् । अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा नेपालसँगको सम्बन्धको प्रसंगमा

काठमाडौं- नेकपामा विवादको गहिराई बढ्दै जाँदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने अडान राख्दै आएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीरमा दुखाइ बढ्दै गएको बताएका छन् । तनहुमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई हिजो प्रहरीले नियन्त्रणमा लिएर तीन घन्टानपछि छोडेको थियो ।

काठमाडौं- बुधबार बालुवाटारमा तोकिएको समयभन्दा केही अबेर शुरु भएको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थिति र त्यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बैठक हल बाहिर निस्केर