हिमालपोस्ट, Author at Himal Post - Page 782 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

प्रचण्डले ओलीलाई भने: जति ढिला गर्नुहुन्छ त्यति नै घाटा लाग्छ

काठमाडौं- नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा शनिबार छलफल भएको छ । बैठक चल्दै गर्दा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए

प्रचण्ड निवासबाट निस्किएका प्रधानमन्त्री ओली गृहमन्त्री बादल निवासमा

काठमाडौं- सत्तारुढ दल नेकपाभित्र चर्किएको द्वन्दले सुरक्षा थ्रेट भन्दै आफ्नै कार्यालयमा नगएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विभिन्न नेताहरूको घर्न्म धाउन बाध्य भएका छन् । पार्टी विभाजनको डिलमा

वामदेव गौतम फेरि प्रधानमन्त्री ओलीकै कित्तामा फर्किए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले एकाएक बोली फेरेका छन् । पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई साथ् दिइरहेका नेता गौतमले एकाएक

खुमलटारबाट ओली र गौतम निस्किए: प्रचण्ड-नेपाल छलफलमा

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली प्रचण्ड निवास खुमलटारबाट निवासबाट बाहिरिएका छन्। छलफल भैरहेको समयमा पार्टीका वरिष्ठ नेता माधव नेपाल खुमलटार पुगेपछि प्रधानमन्त्री ओली निस्किएका हुन् । कार्यकारी

माधव नेपाल पुगेपछि खुमलटारबाट निस्किए प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा बैठक चलिरहेको बेला उपाध्यक्ष बामदेव गौतम टुप्लुक्क पुगेका थिए । केहीबेर गौतम

ओली-प्रचण्डको वार्तामा वामदेव पनि सहभागी

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका छन् । पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न उपाध्यक्ष गौतम पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

अरुणेश्वर खनाल नेपाल जेसिजको अध्यक्षमा निर्वाचित

काठमाडौं- अरुणेश्वर खनाल नेपाल जेसिजको नयाँ अध्यक्षमा विजयी भएका छन् । नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को नेतृत्वको लागि अध्यक्ष पदमा खनाल विजयी भएका हुन् । बुधवारदेखि

प्रचण्ड निवास खुमलटारमा सुरक्षा अलर्ट

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शनिबार बिहान खुमलटार जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री ओली पहिलो पटक

प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न पहिलो पटक खुमलटार जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न आज पहिलोपटक खुमलटार जाँदैछन् । पार्टी अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री भएपछि यसअघि खुमलटार गएका छैनन् । प्रधानमन्त्री भएपछि पहिलो पल्ट

प्रधानमन्त्री ओलीलाई देउवाको साथ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरिरहनुमा काँग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाका कारण हुने सक्ने आशंका गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार

संसद बिघटन र मध्यावधि निर्वाचनबारे ओलीले गरे परामर्श

काठमाडौं- प्रधानमन्त्री केपी ओलीका कारण मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ धकेलिने त होइन भन्ने प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्रीले लिने निर्णयमा राष्ट्रपति सहयोगी देखिएको अवस्थामा नेकपाभित्रको आन्तरिक कलहको सिकार संघीय

बिहे गरेको दुई महिनामै नेहा आमा बन्दै

मुम्बई – भारतीय चर्चित गायिका नेहा कक्कर बिहे गरेको दुई महिनामै आमा बन्ने भएकी छिन् । नेहा स्वयंले यो खबर सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन । उनले आफ्ना पतिलाई अब