हिमालपोस्ट, Author at Himal Post - Page 780 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

आफ्नै कार्यकार्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडौं । पोखरामा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि युवा-विद्यार्थीले पुत्ला जलाएका हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर

प्रधानमन्त्रीले डाके राष्ट्रिय सुरक्षा परिषदको बैठक: अब के छ तयारी ?

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको प्रस्तावलाई स्वीकृत गर्दै बैशाखमा दुई चरणको चुनावको मिति तोकेलगत्तै राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकिएको छ । संसद विघटन पछि देशभर सुरक्षा चुनौति बढ्नसक्ने आंकलन

रामकुमारी झाँक्रीले दिइन राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाई

काठमाडौं- नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएकी छन् । नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त पारेको र संसद विघटन गरेकोमा ओली र भण्डारीलाई बधाई

संवैधानिक निकायमा ४५ जना नियुक्त, अख्तियार प्रमुखमा प्रेमकुमार राई

काठमाडौं । संवैधानिक आयोगहरुमा रिक्त रहेको ४५ पदमै मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । स्रोतका अनुसार मंसिर ३० गते बसेको मनित्रपरिषद् बैठकले रिक्त सबै पदमा सिफारिस गरेको हो । उच्च स्रोतका

पाँच जना मन्त्रीले सामुहिक राजिनामा दिने: पत्रकार सम्मेलनको तयारी

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका पाँचजना मन्त्रीहरुले सामूहिक राजिनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उनीहरूले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन् । अहिले केहीबेरपछि

काठमाडौंमा सुरक्षा व्यवस्था ब्यापक कडाई

काठमाडौँ- राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेसँगै उत्पन्न हुने सक्ने सम्भावित परिस्थतीलाई ध्यान राखेर सशस्त्र प्रहरी र नेपाल प्रहरीले राजधानीमा सुरक्षा तैनाथी बढाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार, बालुवाटारको भाटभाटेनी क्षेत्र, राष्ट्रपति

शीतल निवासबाट फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ– संसद विघटनको सिफारिस लिएर शितलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयबाट फर्किएका छन्। प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरि शीतल निवासबाट बाहिरिएका हुन् । ओलीले राष्ट्रपतिलाई संसद

२०७८ बैशाख २३ मा नयाँ निर्वाचन गर्न ओलीको सिफारिश

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति

देशैभर सुरक्षा अलर्ट बढाउन निर्देशन

काठमाडौं- संसद विघटनको सिफारिसपछि नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सर्तकता बढाउन निर्देशन दिइएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा बस्न सात वटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका

जनताले नेकपालाई दिएको मतको वैधता सकियो: गगन थापा

काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले लहडमा गरेको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्। आज ट्वीट गर्दै उनले संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने

देउवाले डाके आकस्मिक बैठक

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक बोलाएका छन्। उनले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका देउवा सचिवालयले जानकारी दिएको छ।बैठक १ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ। आइतबार

पार्टी र प्रधानमन्त्री ओलीका लागि दुर्भाग्य: माधव नेपाल

काठमाडौं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव संविधानविपरित भएको जनाउँदै यसलाई तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्बाट निर्णय