हिमालपोस्ट, Author at Himal Post - Page 784 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

उर्जामन्त्री पुनले ल्याए जलस्रोत नीति, के छ नीतिमा ?

काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार एक कार्यक्रम गरी एकीकृत जलस्रोत नीति सार्वजनिक गरेको हो । सो कार्यक्रममा उर्जा, जलस्रोत तथा

प्रधानमन्त्रीले बोलाएको बैठक देउवाले गरे बहिस्कार, सभामुखलाई खबरै छैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बिधबार पार्टीले गरेको सहमतिविपरित ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकका लागि प्रतिपक्षी दलका नेता

सवारीमा लगाइएको जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ- उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार(पुस ३ गते)देखि लागू हुनेगरी सवारीमा लगाइएको जोरबिजोर प्रावधान हटाएका छन् । जोरबिजोर हटाउनुअघि तीनवटै जिल्लाको को संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को संयुक्त बैठक बसेको

स्वास्थ्यमन्त्री ढकालमाथि अर्को संकट

काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि अर्को संकट आइलागेको छ । स्वास्थ्य सामाग्री खरिद देखि कानुन मिचेको आरोप लागिरहेका ढकाललाई संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि डाकेपछि उनि संकटमा परेका हुन् ।

अर्को अध्यादेश ल्याउन प्रधानमन्त्रीले डाके बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकेका छन् । ओलीले अर्को अध्यादेश ल्याउनका लागि बैठक बोलाएको अनुमान गरिएको छ । राष्ट्रपतिद्वारा जारी संवैधानिक परिषदसम्बन्धी

अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले किन बोलाए संवैधानिक परिषद बैठक ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सहमति गरेको २४ घण्टा नबित्दै फेरि संवैधानिक परिषद् बैठक बोलाएका छन्। बैठक बोलेको खबरले नेकपामा खैलाबैला मच्चिएको छ । बुधबार बालुवाटारमा बसेको नेकपा स्थायी

२४ घण्टा नबित्दै प्रधानमन्त्रीले सहमति उल्टाए: नेकपामा हङ्गामा

काठमाडौँ- सत्तारुढ दल नेकपामा विवाद समाधान भैरहेको आंकलन गरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषदको बैठक बोलाएका छन् । अध्यादेश फिर्ता गर्ने सहमति गरेको २४ घण्टा नबित्दै उनले

ओली-प्रचण्डबीच छलफलको तयारी: अर्को सहमति बन्ने सम्भावना

काठमाडौं- सत्तारुढ नेकपाभित्र चर्किएको विवाद समाधानका लागि पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने भएको छ । आज बिहिबार उनीहरूबीच छलफल हुने बताइएको छ

अध्यादेश प्रकरणमा देउवा पनि मुछिए: कांग्रेसमा तरङ्ग

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादका बीच आएको अध्यादेश प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत मुछिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका स्थायी

हिन्दुराष्ट्र र राजसंस्था ब्युँताउन राप्रपा निर्णायक आन्दोलनको तयारीमा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पुस १२ देखि आन्दोनमा

४८ करोड डलरको एमसीसी परियोजना श्रीलंकाबाट फिर्ता

काठमाडौं- नेपालमा निकै विवादित बनेको अमेरिकी सहयोग नियोगको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को कुनै टुंगो लागेको छैन तर श्रीलंकाले भने एमसीसी फिर्ता गरेको छ । ४८ करोड अमेरिकी डलर बराबरको परियोजना

सरकार ढल्ने र भण्डारीको पद चैट हुने पक्का भएपछि हच्किए ओली

काठमाडौँ- आफ्नै नेतृत्वको सरकार, राष्ट्रपति विद्यादेवी भण्डारीको पद र नेकपाको भविष्य नै संकटमा पर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली २४ घण्टा नबित्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने ‘आत्मघाती’ बाटोबाट फिर्ता