हिमालपोस्ट, Author at Himal Post - Page 758 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । प्रधानमन्त्रीको सचिवालय बालुवाटारमा मन्त्रिपरिषद् बैठक चलिरहेको छ । बैठक केहीबेर अगाडी मात्र सुरु भएको जनाइएको छ । बुधबार साँझ बसेको

प्रचण्ड-नेपालको सातो गएको छ: प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा हारिने डरले प्रचण्ड-नेपालको साटो गएको बताएका छन्। बुधबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा उपत्यकामा ओली पक्षका सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा बोल्दै ओलीले उनीहरू आत्तिएको

माधव नेपालको हैसियत प्रचण्डको कार्यकर्ता मात्र: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपाल प्रचण्डको कार्यकता भएको टिप्पणी गरेका छन्। ‘माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन्’ राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले

प्रचण्डसँग गरेका सम्झौताले ब्रिफकेस भरियो: प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग आफूले गरेको सम्झौताले ब्रिफकेस नै भरिएको बताएका छन् । बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता

ओलीको व्यंग्य: मर्ने बेलामा कमिलाको पखेटा पलाउँछ

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले काल आएको बेला कमिलालाई पखेटा पलाउने गरेको बताएका छन् । उनले प्रचण्ड-नेपाल समयह सकिने लागेको भन्दै व्यंग्य गरेका थिए । केपी ओली समूहले बबरमहलमा आयोजना गरेको

ओलीको प्रश्न: प्रचण्डलाई नेता बनाउन शरीरमा गोली बोक्नेको पिडा कस्तो होला ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई युद्धकालमा साथ दिएका योद्धाहरूलाई वास्ता नगरेको बताएका छन् । उनले जनतालाई युद्ध लडाएर प्रचण्डले अहिले बेवास्ता गरेको आरोप लगाएका हुन् । ‘युद्धका लडेकाहरुको शरीरमा

प्रचण्डलाई धेरै धोएँ कहिलै सुध्रिएनन्: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी ओली ३ वर्षमा आफ्नो साबुन र स्याम्पु धेरै खर्च भएको तर प्रचण्ड ओलीलाई सफा गर्न नसकिएको कटाक्ष गरेका छन् । ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश

‘प्रचण्डले कांग्रेससँग मिलेर पनि छोरी जिताउन नसकेर मतपत्र च्याते’

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाएको आरोप लगाएका छन्। बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा

प्रचण्ड-नेपालले पदका लागि गणतन्त्र मास्न खोजे: मन्त्री भट्ट

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पदका लागि गणतन्त्र मास्न खोजेको आरोप लगाएका छन् । ओली पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलालाई सम्बोधन

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै: थप आन्दोलनको तयारी

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको छ। संसद् विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न बैठक बोलाइएको बताइएको छ । बुधबार

पहिलोपटक बालुवाटार बाहिर पार्टी भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो समुहको भेलालाई सम्वोधन गर्दैछन । ओलीले बालुवाटार बाहिर गरिने आफ्नो समुहको पार्टी भेला पहिलोपटक आज सम्बोधन गर्ने तयारी भैरहेको जनाइएको छ ।

प्रचण्डले कसलाई भने सामन्ती र निरंकुशतावादी ?

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्‍ने हो कि भन्‍ने खतरा पैदा भएको बताएका छन् । पछिल्‍ला राजनीतिक घटनाक्रमले जनताको त्याग र