बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । प्रधानमन्त्रीको सचिवालय बालुवाटारमा मन्त्रिपरिषद् बैठक चलिरहेको छ ।

बैठक केहीबेर अगाडी मात्र सुरु भएको जनाइएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।