
काठमाडौं- प्रधानमन्त्री ओलीमाथि झनपछि झन् समस्या थपिन थालेका छन् । प्रतिनिधिसभा विघटनपछि काम चलाउ बनेको सरकारको प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा फेरी अर्को रिट परेको छ ।

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। सोमबार पेरिसडाँडामा आयोजित जनसांस्कृतिक महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई धन्यवाद दिएको बताएका छन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध पछिल्ला वर्षमा नयाँ उचाइमा पुगेको बताएका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ टोली प्रचण्डलाई भेट्न

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कलंकको टिका लगाएर आफूहरूलाई हिरो बनाएको बताएका छन् । जनसांस्कृतिक महासंघ नेपालको भेलामा बोल्दै प्रचण्डले

कास्की- नेकपा स्थायी कमिटी सदस्य देव गुरुङले नेपाली विदेशी सैनिक प्रवेश गराउन ओली सरकारले संसद विघटन गरेको आरोप लगाएका छन् । संसद रहेसम्म विदेशी सेना प्रवेश गराउन सम्भव नभएपछि संसद

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई क्रान्तिकारी भन्ने प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधिबाट विश्वासको मत पनि लिन नसकेको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्री ओली बढो क्रान्तिकारी जस्तो देखिएर जनताको म्यान्डेट

काठमाडौं- राष्ट्रियसभाको नेकपा संसदीय दलको नेता दिनानाथ शर्माले पनि आफ्ना सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई साथ् नदिने भएका छन् । शर्माले आफू कुनै पनि गुटमा नलाग्ने घोषणा गरेका छन् । प्रचण्डसँग

काठमाडौं- तीन वर्षअघि जनताले दिएको जनमत चिन्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिक इतिहासमा फेरि एकपटक बदनामित भएका छन्। जनताको भारी मतको सम्मान गर्नुपर्नेमा एकपछि अर्काे अपमान गर्दै जाँदा

काठमाडौं- सत्तारुढ नेकपाभित्रको विग्रह र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने कार्यले दक्षिणको छिमेकी “पर्ख र हेर” को स्थितिमा रहेको समाचार आइरहेको छ भने उत्तरतिरको छिमेकी खिन्न भएको देखिन्छ । चिनियाँ

नेपालगञ्ज- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचनासहित समयमै सच्चिन सुझाव दिएका छन्। प्रेस संगठन नेपाल बाँकेले सोमबार बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा

काठमाडौं- नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेको छ। बिहानै खुमलटार पुगेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डले सुरुमै अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी र