
प्रधानमन्त्रीको सचिवालयले उपराष्ट्रपति, सभामुख र संबैधानिक निकायका पूर्वप्रमुखहरु प्रति तुच्छ टिप्पणी गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रदेश २ का प्रमुखको सपथ

काठमाडौं- विभाजित नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्को समूह प्रचण्ड–माधव समूहसँग वार्ता गर्न दूतहरू पठाइरहेको खुलेको छ । ओली पक्षले प्रचण्ड-नेपालसँग वार्ताको कोसिस गरिरहेको बाहिर चर्चा भैरहेका

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का प्रमुख तिकल परियारलाई पदमुक्त गरिनु दलित समुदाय माथि नै अपमान भएको बताएका छन् । उनले ओली

काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समुहका प्रभावशाली युवा नेता अनिल शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को काण्ड गर्दै जनताका मौलिक अधिकार कुण्ठित गर्दै लागेको बताएका छन् । उनले यति काण्ड र

काठमाडौं- प्रतिनिधिसभा विघटनपछि नेकपाको प्रचण्ड-माधव नेपाल र केपी शर्मा ओलीको समूह भन्दा छुट्टै समूह बनाएर बसेका वामदेम गौतमले आफू सरकारमा जान लागेको हल्ला सहि नभएको बताएका छन्। पार्टी एकता राष्ट्रिय

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै सेटिङमा शासन चलाउन खोजेको आरोप लगाएका छन् । थापाले यस्तो सेटिङमा शासन चलाउन नदिने पनि बताएका

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। नुवाकोटमा विपी स्मृति भवनको उद्घाटन गर्दै देउवाले निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन्। उनले निर्वाचन हुँदैन भन्ने

काठमाडौँ- प्रधानमन्त्री केपी ओली निर्वाचन आयोगसँग ‘फायर’ बनेका छन् । निर्वाचन आयोगले निर्वाचनको तयारी नगरेको भन्दै प्रधानमन्त्री ‘फायर’ भएको बुझिएको छ । सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा निर्वाचन आयोगको कामप्रति

काठमाडौँ- नेकपा दाहाल-नेपाल समूहले आफ्ना नेता कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनीहरूले संसद पुनःस्थापना हुने संकेत गर्दै यस्तो उर्दी जारी गरेका हुन् । त्यतिमात्र होइन केन्द्रीय समिति

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । बहस सकिएसँगै संवैधानिक इजलासले फैसलाको तयारी गर्नेछ । शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो ।

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पुरा भएको बताएका छन् । शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश

काठमाडौं- नेकपाको प्रचण्ड–नेपाल पक्षको आकस्मिक केन्द्रीय बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने तयारी गरिएको छ। बिहीबार अकस्मात सूचना पठाएर सबै केन्द्रीय सदस्यलाई आज शुक्रबार सक्कली नागरिकतासहित पार्टी कार्यालय आइपुग्न निर्देशन दिइएको