हिमालपोस्ट, Author at Himal Post - Page 705 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

नयाँ पार्टी खोल्ने स्वास्थ्यमन्त्री त्रिपाठीको तयारी

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन्। सरकारमा रहे पनि उनले आफूलाई स्वतन्त्र भन्ने गरेका छन्। स्रोतका अनुसार त्रिपाठीको समूहले अहिले सर्वोच्चको निर्णय कुरेर बसेको छ। सर्वोच्चले चुनावको पक्षमा

टुँडिखेलमै उपराष्ट्रपतिमाथि प्रधानमन्त्रीले गरेका थिए ‘अभद्र’ व्यवहार

७ फागुन, प्रजातन्त्र दिवस । टुँडिखेलमा आयोजित समारोह सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हिँड्छ । राष्ट्रपतिको सवारी बाहिरिनुअघि नै प्रधानमन्त्री केपी ओली उपराष्ट्रपति नन्दबहादुर पुन उभिएको स्थानमा जान्छन् । जब कि सबै अतिथि

प्रचण्डमाथि खनिए बालकृष्ण ढुंगेल

विराटनगर- नेकपाका नेता बालकृष्ण ढुंगेलले प्रचण्डको आह्वानमा आन्दोलनमा लाग्दा मृत्युवरण गर्नेहरू सहिद नहुने भन्दै उनको पछि नलाग्न आग्रह गरेका छन्। ओलीपक्षीय नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ढुंगेलले कुर्सी

तीन साताको प्रयास सफल: वार्तामा आउन के हो विप्लवको सर्त ?

करिब तीन साताको सन्देश आदानप्रदानपछि प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि तयार भएको छ । सरकारका मन्त्रीहरूसँगको अनौपचारिक गृहकार्य र संवादपछि विप्लवले शनिबार विज्ञप्तिमार्फत सरकारसँग वार्ता र संवादका

त्रसित बनेपछि बदलिएको ओलीको शैली

अदालतलाई चेतावनी : सर्वोच्च अदालतले कुनै अकल्पनीय फैसला गर्ने कुरा सोच्न पनि सकिँदैन । सम्मानित सर्वोच्च अदालतले देशभरि भएका सभाहरूलाई हेरेको होला, यस्ता सभाहरूबाट प्रकट जनमतको विश्लेषण गरेको होला । तपाईंहरू निर्धक्क

कांग्रेस सरकार बनेपछि हिन्दुराष्ट्रबारे जनमतसंग्रह गर्ने कोइरालाको घोषणा

नवलपरासी- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा हिन्दूराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेसको सरकार बने लगत्तै हिन्दु राष्ट्रका बारेमा जनमतसंग्रहमा जाने घोषणा समेत गरेका छन्

वार्ताका लागि विप्लवले देखाए चासो

काठमाडौं- सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग सम्बाद र वार्ताका लागि सकरात्मक रहेको धारणा सार्वजनिक गरेको छ । महासचिव विप्लवले शनिवार विज्ञप्ति जारी गर्दै आफूहरू

प्रचण्डको माया लाग्छ तर अब काँध हाल्न सक्दिन: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माया लाग्ने तर अब काँध हाल्न नसक्ने बताएका छन् । विराटनगरमा शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै न‍ेकपा अध्यक्ष रहेका

संसद पुनःस्थापना भए आन्दोलन चर्काउने ओलीको चेतावनी

विराटनगर- प्रधानमन्त्री केपी ओलीले सेटिङ गरेर संसद पुनःस्थापना भए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सेटिङ-फेरिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन

उपराष्ट्रपति र सभामुखमाथि झम्टिए प्रधानमन्त्री ओली

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओली उपराष्ट्रपति र सभामुखमाथि झटिएका छन् । विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा प्रस्तुत भएको बताए । प्रधानमन्त्री ओलीले

माधव नेपाल निकटका प्रभावशाली नेताहरू भटाभट ओली समूहमा

काठमाडौं- प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश सभा सदस्य उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने भएका छन्। उनीहरू नेपाल समुहका

निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीले दिए चेतावनी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । उनले निर्वाचन नगराउने षड्यन्त्र नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएका हुन् । निर्वाचनको तयारी नगरेको भन्दै आयोगलाई यस्तो चेतावन दिएका