
इलाम- नेकपा केपी ओली पक्षका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको चुनावबारे मुख खोलेका छन् । इलाममा बिहिबार आयोजित नेकपा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मध्यावधी निर्वाचन र प्रधानमन्त्री

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा पक्ष र विपक्षको बहस सकिएपछि एमिकस क्युरीका सदस्यहरूले अहिले आफ्नो राय ब्यक्त गरिरहेका छन् । एमिकस क्युरीको तर्फबाट आफ्नो राय दिन आएका वरिष्ठ अधिवक्ता पूर्णमान

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री र राष्ट्रपतिले देशलाई नै संकटमा धकेलेको बताएका छन् । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप पुनले लगाए

काठमाडौं- गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै, ६ जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका १४ पराल्मीको ठूलो पँधेरोमा लु १ ज १९८८ नम्बरको जीप

काठमाडौं- सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र शसस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको सुरक्षामा

काठमाडौं- कांग्रेस केन्द्रिय कार्यसमिति बैठकमा सभपती शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री कृष्ण सिटौला लगयातका नेतामाथि खनिएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा पार्टी उभिनुपर्ने पौडेलको अडानलाई लिएर देउवाले ब्यक्तिगत

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौमा गर्ने प्रस्ताव पेश भएको छ। भर्खर मात्र सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापनि शेरबहादुर देउवाले आउँदो भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतिलाई हटाइ सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा बुधबार

हेटौंडा- विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल समुहले सभामुख हराएको भन्दै उपसभामुखलाई विरोधपत्र बुझाएको छ वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ मुख्यमन्त्री डोरमणि पौडेलको रबरस्ट्याम्प बनेको उनीहरूले लगाएका छन् । अविश्वास प्रस्तावमाथिको छलफल

काठमाडौं- वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार भएको तर्क गरेका छन् । बुधबार नै राय ब्यक्त गरेका दुई एमिकस क्युरी सदस्यको मत बाझिएको थियो ।

काठमाडौँ- प्रतिनिधि सभा विघटनको मुद्दामा स्वतन्त्र राय दिन मगाइएको एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासलाई राय दिँदै माहोल तताएका छन् । खरेलले प्रतिनिधि सभा

काठमाडौँ- भारतीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालको सम्बन्धमा दिएको अभिव्यक्तिप्रति नेकपाको दाहाल–नेपाल समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता