हिमालपोस्ट, Author at Himal Post - Page 696 of 3110 Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

हिमालपोस्ट

गोकर्ण विष्ट भन्छन्: ओलीसँग थोरै पनि नैतिकता छैन

काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीमा थोरै पनि नैतिकता नभएको बताएका छन् । उनले ओलीमा नैतिकता भएको भए अब एक मिनेट पनि

नेम्वाङ भन्छन्: सरकार झन बलियो भयो, प्रचण्ड-नेपाल डराए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुर्नस्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको

बोल्दाबोल्दै माधव नेपालले वामदेवको ४० मिनेटको भाषण सम्झिएपछि…

काठमाडौँ- नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा दाहाल–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय

नेकपालाई बोकेर हिँड्न सकिन्न: शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउने बताएका छन्। ‘जनताले हामीलाई ५ बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन,’ उनले भने, ‘सिंगो

ओली समूहमा बहुमत: एक सय बढी सांसद रहेको दाबी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन् । संसदमा

धर्मसंकटमा प्रचन्ड-नेपाल: कांग्रेस र जसपासँग सहकार्यमा संवैधानिक अड्चन

काठमाडौँ- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदरको फैसला गर्नेबित्तिकै धेरैलाई लागेको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले खुरुक्कै राजीनामा दिन्छन् । ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको निर्णयविपरीत फैसला आए

ओली पक्षका कार्यक्रम एकाएक स्थगित

काठमाडाैं– नेकपा ओली पक्षको गण्डकी प्रदेश कमिटीले आज गर्न लागेको सभा स्थगित भएको छ । पोखराको अमरसिंह चाैरमा आयोजना हुन लागेकाे उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका

नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएन

काठमाडौं- नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको नर्भिक अस्पतालले जनाएको छ ।

पूर्वमन्त्री तथा कांग्रेस नेता शर्माको निधन

काठमाडौं- पूर्वमन्त्री एवं कांग्रेस नेता कुबेर शर्माको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको छ। पूर्वमन्त्री शर्मा केही समयदेखि अस्वस्थ थिए। अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए। उनी २०५९

सर्वोच्चले नेकपाको नाम नै खारेज गरे के हुन्छ ?

काठमाडौँ- सर्वोच्च अदालतले ऋषिराम कट्टेलको पक्षमा फैसला दिए सत्तारूढ नेकपाको विवाद थप जटिल बन्ने भएको छ । गत पुस ५ गतेयता नेकपामाथि केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षले

शान्ता चौधरीले प्रचण्डको सत्य थाहा पाएपछि…

काठमाडौं- नेकपा ओली समूहकी नेतृ शान्ता चौधरीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जानेकी छन् । उनले प्रचण्डले भारतीय पक्षपोषण गर्नु खेदजनक भएको बताएकी छन् । प्रचण्डले एक

प्रचण्ड भन्छन: ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरेका छन् । शुक्रबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई